Want to have a good Laugh? Here is a collection of Nepali funny quotes.
Best Nepali Funny Quotes
- तिमिले छोडि गयौ भने त मर्छु होला झै लाग्थ्यो
तर अह ज्वोरो पनि आएन |
- धेरै जना मान्छेहरु राखेको छु,
पछाडि कुरा काट्ने…
तलब केही दिन्न तर पनि काम इमान्दारिका साथ गर्छन् ।
- सपनाहरू तारा जस्तै छन,
धेरै छन, सुन्दर छन
तर धेरै टाढा छन !
- हजार सपना हरु जस्तै कहिले पुरा नहुने मिठो कल्पना हो जिन्दगी |
- धन्न यो यौटा क्यामेरा छ र
मान्छेहरुको ओठमा मुस्कान बाचेको छ|
- मनभरी पिडा भए पछि
घिरौला काट्दा नि आँसु
आउने रैछ बरै !
- मन्दीर पनी कती अचम्मको ठाउँ छ ।
गरिब ले बाहिर भिक माग्छन अनी धनी ले भित्र ।
- आफु त बाहुनी परियो
हातमा टाटु हान्ने होइन
काधमा जनै लगाउनीलाई हेरिन्छ |
- समय फेरिन्छ , दिन फेरिन्छ , महिना फेरिन्छ अनि बर्ष यसैगरि झुन्डिएको भितेपात्रो फेरिन्छ , तर तिमीलाई माया गर्ने यो मन त कहाँ फेरिन्छ र ।
- गुलाफको फुल दिएर कसैको माया पाउनी भए सायद संसारको सारा बगैंचा खाली हुन्थ्यो होला ।
- आधा उमेर त पढ्दा-पढ्दै बित्छ,
अनि सिक्छन के ?
एकाअर्काको खुट्टा तान्न |
- एउटा ढुङ्गा एकचोटी मन्दिर जान्छ अनि
भगवान बन्छ!
मान्छे हजार चोटि मन्दिर जान्छ तर ढुङ्गा नै
रहन्छ ।
- पाखुरा ठूलो बनाएर मात्रै क्यार्नूकाँधमा जिम्मेवारी लिन नसकेसी!
- कलियुग हो हजूर
झुठलाई “स्विकार ” अनि सत्यको “शिकार “गरिन्छ यहाँ |
- आँखा बन्द गर्दैमा कहिले
समस्या समाधान हुदैन रहेछ …!
अनि फेरि ~
समस्या नआई पनि कहिले
कहिले आँखा खुल्दैन रहेछ …!!
- बिहे बिजुली को तार जस्तै हो
तार सहि जोडियो भने जिन्दगी उज्यालो हुन्छ
यदि गलत जोडियो भने जिन्दगीभर झट्का नै झट्का |
- कोही भन्छन संसार ” प्रेमले ” चल्छ
कोही भन्छन ” बिस्वासले ” चल्छ ।
तर
जब परिक्षण गरीहेरे तब थाहा पाएँ , संसार त केवल ” स्वार्थले ” चल्दो रहेछ !
- उनीहरु म देखेर हासे किनकी
तिनिहरु भन्दा म फरक थिए
र म उनिहरुलाइ देखेर
हसे किनकी उनिहरु जम्मै एउटै थिए ।
- मरेपछि आनन्द मिल्छ रे
जिउदो ब्याक्तीले भनेको !
- नबोल्दैमा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो ,
आँखा चिम्लिदैमा रात कहाँ पर्छ र?
- चियापति नभएको चिया र
बिश्वास नभएको माया दुबै फिक्का हुन्छन् |
- रहरहरु त पैसा हुँदा मात्र जन्मन्छन
पैसा नहुँदा जन्मने त सपनाहरु मात्र हुन |
- मान्छे आफ्नो गल्तिमा न्यायाधिस र
अरुको गल्तिमा वकिल
बन्न खोज्छन् |
- चिया बिस्कुट खादा एउटा कुरा सिकिन्छ, कसैमा धेरै डुब्नु भनेको टुट्नु हो ।
- प्रेम धन वाला सङ होइन मन 🧡वाला सङ गर्नुस जहाँ तपाइको माया कहिले लिलाम नहोस!
- आफु त बाहुनी परियो
हातमा टाटु हान्ने होइन
काधमा जनै लगाउनीलाई हेरिन्छ |
- हजारको नोट १० टुक्रा भयो भने
त्यसको औकात ५ पैसाको पनि हुदैन
- If you Have any of your favorite Nepali funny quotes please share with us in the comment section.
Also Read: Nepali Quotes about love and life
1 Response
[…] Also Read : Nepali Quotes on Life […]