nepali RashiFal

Rashifal

Nepali Rashifal

मेष

Daily

:-
मनमा भएको भय स्वतः हटेर जानेछ । कडा मेहनत गर्दा पनि न्यून मात्रामा मात्र उपलब्धी हात पर्न सक्छ । नयाँ कामको जिम्मेवारी आइपर्न सक्छ ।

Weekly

:-


बृष

Daily

:-
राम्रो काम गरेर अरूलाइ आकर्षीत गरिएला । विशेष दायित्व वहन गर्दा यात्राको अवसर प्राप्त हुन सक्छ । आम्दानी र खर्च बराबर हुनेछ ।

Weekly

:-


मिथुन

Daily

:-
आफ्नो ठाउमा प्रभुत्व जमाउन सकिनेछ । साथीहरूसंगको मित्रता अझ गाढा हुनेछ । व्यक्तिगत स्वास्थ्यप्रति सचेत रहनुहोला ।

Weekly

:-


कर्कट

Daily

:-
दाम्पत्य जिवनमा कठिनाइ आउन सक्छ । काममा विभिन्न किसिमको रोकावट आउन सक्छन । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ ।

Weekly

:-


सिंह

Daily

:-
कुनै ठाउमा बोल्दा संयमता अपनाउनु आवश्यक छ । सरसफाइमा ध्यान दिन नसकिएला । शुभचिन्तक हरूले पनि कुरा काट्न सक्छन ।

Weekly

:-


कन्या

Daily

:-
कुनै रचनात्मक कार्यमा इच्छा जागृत हुनेछ । परम्परालार्इ समय सापेक्ष परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ । विछोडीएका आफन्तहरूसंग भेट हुन सक्छ ।

Weekly

:-


तुला

Daily

:-
कुनै ठाउमा खर्च गरेअनुरूपको फाइदा मिल्न सक्छ । स्वास्थ्यप्रति सचेत रहनुहोला । लामो दूरीको यात्रा हानिकारक सावित हुनसक्छ ।

Weekly

:-


बृश्चिक

Daily

:-
श्रमको उचित मूल्याङकन नहुनाले रिस उठ्न सक्छ । अध्यात्मक विषयवस्तुमा ध्यान जानेछ । परिवारमा सुमधुर सम्बन्ध कायम हुनेछ ।

Weekly

:-


धनु

Daily

:-
अचानक स्वास्थ्यमा समस्या आउन सक्छ । अध्यनमा मन लाग्नेछ । धार्मिक कार्यमा अग्रसर भइएला ।

Weekly

:-


मकर

Daily

:-
आत्मविश्वास बढ्नुका साथै शीघ्र निर्णय गर्न सक्ने क्षमतामा वृद्धि हुनेछ। सामाजिक हित हुने काममा दिन वित्न सक्छ । बन्दव्यापार बाट फाइदा हुनसक्छ ।

Weekly

:-


कुम्भ

Daily

:-
परिस्थितिले चिनैतीहरूसंग परिचित गराउनेछ । अरूको काममा दोडधुप गर्नुपर्ला । आस मारेको धन प्राप्त हुन सक्छ ।

Weekly

:-


मीन

Daily

:-
प्रेम र मित्रताको बन्धनमा विश्वास गर्ने समय आएको छ । आफन्तहरू संगको भेटले दिन रमाइलत्र हुनेछ । व्यवसायिक यात्राको सम्भावना देखिन्छ ।

Weekly

:-


Facebook Comment