50 Most Popular Nepali Proverbs | Common Nepali Ukhan Tukka

Proverbs are an integral part of communication in any language and Nepali is no exception. Like everywhere else, in Nepal, we’ve been hearing the proverbs at home, in school, with friends and literally anywhere and with anyone. The exact Nepali word for Proverbs is “Ukhan-Tukka”. So, in this post, we’ll be listing the 50 most popular Nepali Proverbs, (or should we say Nepali Ukhan Tukka?). There are two main benefits of the use of proverbs. First, they are short but tell a lot. Second, proverbs demand the attention of the listener. So now you know the benefits and it’s now time for you to know a few of the most Popular Nepali Proverbs (Common Nepali Ukhan Tukka). That way, you can start using them right away.

Most Popular Nepali Ukhan Tukka – नेपाली उखान-टुक्का | Most Useful Nepali Proverbs

  1. नाच्न नजान्ने, अगान टेड़ो
  2. जुन जोगी आए नि कान नै चिरिएको
  3. घोडा चड्ने लड्छ 
  4. पाप धुरी बाट कराउछ
  5. जस्तालाई त्येस्तै, ढीडालाई निस्तै
  6. मुखमा राम राम, बगलीमा छुरा
  7. अचानाको पीर खुकुरीले जान्दैन
  8. नहुनु मामा भन्दा कानो मामा जाति
  9. अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ
  10. नजिक को तिर्थ हेला
  11. हात्तीको मुखमा जिरा
  12. टाढाको देउता भन्दा नजिकको भूत काम लाग्छ
  13. ताक परे तिवारी नत्र गोतामे
  14. नमच्चिने पिङ्गको सय झट्का
  15. भुक्ने कुकुरले टोक्दैन
  16. खाने मुख लाई जुंगाले छेक्दैन
  17. घाँटी हेरेर हाड निल्नुपर्छ
  18. मनको लड्डु घ्यू संग 
  19. आलु खाएर पेडाको धाक
  20. सिकर्मीको घरको भर्र्यंग भाचिएको हुन्छ
  21. हात्ती आयो हात्ती आयो फुस्स
  22. एक हातले तालि बज्दैन
  23. हाथी छिर्‍यो पुच्छर अड्क्यो
  24. घरको बाघ बनको स्याल
  25. काग कराउदै गर्छ, पिना सुक्दै गर्छ
  26. रात भरि करायो दक्षिणा हरायो
  27. बारह बर्ष रामायण पडायो सीता कास्की जोइ
  28. धन भने पछि महादेव को पनि तीन नेत्र
  29. कुक्कुर को पुच्छर बाह्र बर्ष सम्म ढुङ्रो मा हाले पनि जस्त को तेस्तै
  30. हाती को दुइटा दात हुन्छ, एउटा खाने अर्को देखाउने
  31. रात गए अग्राख पलाउँछ
  32. हेरेर मर्नु भन्दा छेरेरा मर्नु जाति 
  33. आफ्नो आङ्ग्को भैसी नदेख्ने अर्का को अङ्गको जुम्रा देखने
  34. जसले मह काढ्छ उसले हात चाट्छ
  35. जसको शक्ति उसकै भक्ति
  36. श्रावणमा आँखा फुटेको गोरु ले सधै हरियै देख्छ
  37. सर्प पनि मर्ने लाठी पनि नभाचिने
  38. बडार्नु पर्ने कसिंगर हावा ले उडायो
  39. बाँदरको हातमा नरिवल
  40. पशुपती को जात्रा सिद्रा को ब्यापार
  41. काम साछे आफु लाई, खाना साछे अरुलाई
  42. भित्ताको पनि कान हुन्छ 
  43. बाहुनले च्याउ खावोस्न सुवाद पवोस्
  44. काम साछे आफु लाई, खाना साछे अरुलाई
  45. मेरो गोरु को बाररै टक्का
  46. काम गर्ने कालु मकै खाने भालु 
  47. चोक्टा खान गएको बुडी झोल्मा डुबेर मोरि
  48. ओरालो लागेको गाई लाई राम राम भन्न सकिन्छा काध थप्न सकिदैन
  49. बोल्ने को पिठो बिक्छ, न बोल्ने को चामल पनि बिक्दैन
  50. मान्छे ताक्छ मुडो, बन्च्-रो ताक्छ घुडो

Also Check: 

Nepali Quotes – List Of Famous Nepali Quotes

Request to the Readers

This was the list of 50 widely popular Nepali Proverbs. Do you agree with the list? Or, you know a proverb that we missed and that should have made it to the list? If so, please leave your Nepali Ukhan Tukka as a comment down below. Also, if you want us to expalin the meaning of each proverb and give a context on when to use them for all of the above. Just write to us asking for the meaning and usage, after 10 of such requests in the comments, we’ll update the list accordingly. Thank You for Reading and Keep Visiting our Website for similar kinds of stuff and more.