Nepali Love Status | Nepali Love Quotes

Share your feelings from the bottom of your heart with these great Nepali Love status. Find a perfect Nepali Love quotes to share with your special one from the collection below.

Nepali Love Status | Nepali Love Quotes


यो मेरो दिल  हो, कुनै Titanic को Ship  हैन, एसमा एक जना लाई शिट छ हजार लाई हैन ।


कस्तो राम्रो लाग्छ त्यतिखेर
जब कसैले भन्छ
-केही छैन चिन्ता नगर,
म छु नि तिम्रो साथ.


गन्तव्य एउटै थियाे तिमी केही छिटाे हिड्याैँ म सुस्तरी हिड्न चाहेँ ,
लक्ष्य त एउटै थियाे, म तिम्राे दाैडकाे गति हेर्दै रमाएँ !!


कसै ले भने दुनिया माया  ले चल्छ ,
कसै ले भने दुनिया साथी  ले चल्छ ,
तर मैले आफैमा अज्माए दुनिया त ,
स्वार्थ  मा चल्दो रहेछ ।


तिमि मेरो हुनेछौ जिन्दगि भर,

या माया  बनेर, या छाया बनेर ।


मेरो जती खुसि , छु यो सबै तिम्रो  कारण ले हो |

केहि तिमि रिसाउना ले केहि तिम्ले मनाउना ले ।


एकान्तमा मुस्कुराउन थालेको छु हामी दुइको भबिस्य कल्पिन थालेको छु सायद माया नै त होला नि यो तेसैले तिम्रो माया मेरो मनमा सङ्गालेकी छु।।


 

मायाको सन्सार बनाउ भनेको ठेक्दारहरु महङ्गो मात्र भेटियो।।।


 

चाहदैमा कुनै कुरा आफ्नो हुँदैन,
प्रतेक मुस्कुराहट खुशीको हुँदैन,
प्रेम को भोक हुन्छ मन मा,
तर कहिले समय त कहिले भागय सही हुँदैन ।


 

उनले मेरो कानमा बन्दुक ताकेर भनिन I love you भन नत्र गोलि ठोक्दिन्छु मैले डरले सानो स्वोरमा I love मात्र के भनेको थे खाट बाट ड्याम्मै लडेछु।।


चिस्यान त तिमिले दिने मायामा थियो मौसम त एक बहाना मात्रै हो |


 

कसैको मुटु दुखाउनु अघि एउटा कुरा याद राख भगवान ले एउटा मुटु तिमिलाइ पनि दिनु भाको छ।।।


 

चोर्नु नै छ त यस्तो जाडोमा सिरक, ब्ल्याङकेट चोर कान्छि यो दिलको के सितन बनाउने होर ??



 

उन लाई पाइन भनेर केही गुनासो छैन
सायद भगवान सङ्ग मलाइ पनि कसैले मागेको होला ।।।


 

 

हनुमान हैन म तिम्रो लागि माया छाती चिरेर देखाउने।।


 

सबै भन्दा प्यारो सम्बन्ध त आखाको हुन्छ
सङ्ग सङ्गै खुल्छन सङ्ग सङ्गै बन्द हुन्छ्न |


सायद त्यो समयमा मैले तिम्रो मायाको प्रस्ताव नस्विकारेको भय आज तिम्रो धोकाको पिडामा रुनु पर्ने थियेन होला।।।


 

जिन्दगी बितोस त एसरी बितोस आधा तिम्लाइ सताएर आधा तिम्लाइ फकाएर।।


 

उ: माया र प्रेम मा के फरक छ?? म: माया केटी को नाम हो प्रेम केटाको आफू त सोझि मान्छे सोझै उत्तर दिइयो।।।


 

न त तिमीलाई पाउन नै सक्छु न त गुमाउन नै चाहन्छु।।।



 

जिन्दगिले हरकोही लाई गल्ती सुधार्ने मौका दिदैन र जस्लाइ दिन्छ उ भाग्यमानी हुन्छ।।।


 

येदि जिन्दगीमा उतार चढाब नहुदो हो त जिन्दगी जिन्दगी नै रहदैन थियो।।।


 

पैसा देखाई माया बिकाको नी देखी झूट बोलेर सम्बन्ध टिकाको नी देखी जसले धोका दिदै हिड्ने गर्छ फेरि उसले नै मायाको परिभाषा दिदै गरेको नी देखी ।।


 

हास्दा खेरी हान्ने बानी तिम्रो मलाइ सारै मन पर्छ जे भने पनि मान्ने बानी तिम्रो मलाई सारै मन पर्छ अन्तर्यामी त हैनौ तिमी तर नभने नि मनको कुरा जान्ने बानि तिम्रो मलाइ सारै मन पर्छ।।।


कसैलाई माया पनि एति धेरै नगर्नु कि पछि गयर आफैलाइ सम्हाल्न मुस्किल होस।।।


बिस्वास पनि कस्को गर्नु यहा आफ्नैले धोका दिन्छ्न।।


 

जिन्दगीमा जब कुनै नया व्यक्तिको प्रवेश हुन्छ तब पुरानो व्यक्तीको महत्व कम हुदै जादो रैछ।।


 

जुनदिन मलाई भुल्छौ तिमी , याद राख्नु ! एउटा माया गर्ने मान्छेलाई गुमायौ ।


 

सन्चै छ्स भनेर सोध्ने तिनैहरु हुन जसले अथाह पीडा दिएर जान्छन ।।



 

माया नगर्ने हैन तिम्लाइ धेरै गर्छु तर अहिले देखाउन मन लाग्दैन।।।


 

कुनै समयमा मेरो हासोको कारण तिमी थियोउ भने आज मेरो आसुको कारण पनि तिमी नै हौ।।।


 

तिम्रो बोली तिम्रो हासो तिम्रो हरेक बानी सङ्ग माया बसेको छ मेरो।।


 

म मान्छे हो कुनै खेल हैन so मेरो life सङ्ग खेल्न बन्द गर।।।


 

चुरोटको लत लागे जस्तै तिम्लाइ माया गर्दै धोका दिने लत कहिल्यै छुटेन है!!!


 

यो मेरो जिन्दगी हो तिम्रो घर होइन, जैले मन लाग्यो आउने, जैले मन लाग्यो जाने!!


 

मन पराउने त धेरै थिए तर यो मनले तिमीलाई रोज्यो!!!


 

सायद धेरै पाउने आशमा तिमिले आफू सङ्ग जे छ त्यो पनि गुमाउदै गयको छौ!!!


 

तिमी मेरो हैनौ थाहा छ तर पनि किन तिम्लाइ आफ्नो बनाउन मन लाग्छ??? किन तिम्रो बारेमा मात्र सोच्छ यो मनले ?? किन तिम्लाइ दुख हुदा रुन्छ यो मन???


 

तिमी हुन्थ्योउ त मनको सारा कुरा सुनाउने थे तर आज तिमी मेरो साथ छैनौ एक्लो भएको छु।।।


 

सधैभरी तिम्रै अङ्गालोमा रहिरहन पाउ।।।



 

अहिले तिमिलाइ मेरो मायाको महसुस भएको छैन तर जुन दिन हुन्छ त्यो दिन म तिम्रो समिप्य हुने छैन ।।।


 

तिमी बाट धेरै आश गर्नु नै मेरो ठुलो भुल रहेछ ।।।



 

खुशी छु तिमी बिना त भन्छु नि तर तिम्रो याद मा नरोएको दिन हुदैन।।।


 

जिन्दगीमा जस्लाइ माया गरे उ आफ्नो भयन
जोस्ले मलाइ माया गर्‍यो उस्को माया बुझिन ।।।


 

यदि तपाईको जिन्दगी कुनै फिल्म भयको भय कुन नाम दिनु हुन्थ्यो????


 

बिच बिच मा गित बज्दैन र मात्र हो नत्र मेरो जिन्दगी पनि फिल्म भन्दा का कम छ र ।।।


 

झुठो बोलेर लगाको माया भन्दा साचो बोलेर भएको बिछोड नै ठिक छ ।।


 

तिम्रो हरेक कुरा तिम्ले नभने पनि मलाइ थाहा हुन्छ तर किन तिम्लाइ थाहा हुन्न मेरो कुरा जबकी म चिच्याइ चिच्याइ तिम्लाइ भन्न खोजिराको हुन्छु।।।


 

वरिपरि सबै थिए तर पनि एक्लोपनको महसुस भयो।।।

 

मुसुक्क हास्ने तिम्रो बानिले मेरो ज्यानै लाने भो।।।

 

एउटा सानो गल्तिको एति ठूलो सजाय किन???


 

तिम्लाइ माया नगर्ने हैन गर्छु तर मेरो कारण ले तिम्रो जिन्दगी बर्बाद हुन्छ भने तिम्रो जीवन बाट जानू नै राम्रो हुन्छ।।।


 

बल्ल बल्ल लप परेको थ्यो तेइ नि अर्कैले उडाइदियो।।।


 

माया गर्ने मान्छेलाइ माया गर्छु भनेर फ्याट्ट भनिहाल्नु पर्छ, के था पछि अर्कैले पो उडाइदिने हो कि ।।।


 

मान्छेहरू प्रेममा निन्द्रा भोक सबै बिर्सिन्छन भन्छ्न मलाइ त के भाको झन धेरै निन्द्रा र भोक लाग्ने भाको छ।।


 

कसैकाे हार हुन्छ त कसैकाे जित हुन्छ, दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ , जुन पनि रून्छ हाेला कसैकाे यादमा र त बिहानी पख पात पातमा शीत हुन्छ !!


 

यादको सितन बनाएर आँसुको रक्सी पिउँदा नशा त प्रेम लाग्दो रहेछ । यस्तो लाग्दैछ यहि नशामा जिन्दगी समर्पित गर्दिउँ र प्रेमिल बनाईदिउँ ।


 

प्रेम यस्तो भाब हो जहाँ कसले पहिला ब्यक्त गर्ने भन्ने निर्णय गरिनसक्दै लास्ट भइन्छ


 

मैले त तिम्रो हर इच्छा पूरा गर्नका लागि तिमीसङ्ग माया लाएको थिए तर मलाई के थाहा मलाई छाड्ने पनि तिम्रो इच्छा हुन्छ होला भनेर ।।


 

बहकियको मनमा उदसी आबाज ले पाइला रोक्दियौ तर उदसी आबाज मात्र रैछ। मन निस्थुरी


 

मलाइ तिमी संग बोल्दा पनि मन दुख्छ अनि नबोल्दा पनि … बोल्दा तिम्रो जवाफले मन दुख्छ.. नबोल्दा तिम्रो अभाबले..


 

गरिब भए त के भो धनी चाहिदैन मलाइ काली भए त के भो गोरि चाहिदैन मलाइ सुन त बा! मेरो लागी केटी खोज्ने भए अलिकती पातली खोज्नु मोटि चाहिदैन मलाइ

 

था छ मैले love u भन्दा love you too नभनेनी मैले love u भनेको दिन तिम्लाइ मिठो निन्द्रा लाग्छ। तेसैले त तिम्ले नभन भने नि छुटीने time मा love you कालू भन्न्छुनी लाटी।।।


 

तिजमा व्रत त मेरै नाम्को बस्छौ था छ| अनि फेरि किन reallitty मा लुकाउन खोज्छौ।


 

मलाई धोखेबाज नसम्झ सानू समस्या एति हो तिम्ले टाढा बनाउन खोज्यौ र म भैदिये |


 

सदैभरी inbox को सुरुमा हुने तिम्रो नाम आजभोलि search गरेर खोज्नु पर्ने भाको छ तेसैले धेरै भाउ नखोज कान्छी पछि search गर्न मन पनि नलाग्ला|


 

के काम अनि के को व्यापार गछौ भनी नसोध मलाई घृणाको बजारमा मायाको सानो दोकान छ मेरो |


 

सानू माया त धेरै गर्थेउ तर छाडेर गयौं सायद तिम्रो माया मा अक्सिलेतर थियो तर ब्रेक थियन |


 

जब मलाई बाइ भनेको 5 मिनेट पछि अन्लाईन हेर्दा active 5 minute ago भन्छ नि तब लाग्छ ऊनी मेरै हुन् |

कसै लाई चाहेर छोड्नु सजिलो छ,  तर छोडेर चाहनु त्यो माया हो ।


न रोए  बिनात प्याज  पनि काटी दैन ,

यो त जिन्दगि हो नरोए  कसरि काटीएला ।


मान्छे  चाहे जती नै साधारण किन न होस्
उ पनि कसै को लागि खास हुन्छ |


जादु छ उनको हर एक बात  मा,
याद धेरै आउछ  दिन हो या रात मा,
हिजो जब सपना  देखेथे रातमा,
तबपनि उन्कै हाथ  थियो मेरो हाथ मा ।


मानेकी मेरो किस्मत मा कुनै जोर छैन, तर यो साचो होकी मेरो माया पनि कम्जोर छैन,
उनको दिल मा उनको याद मा अरु कोइछ तर, मेरो हर एक सास मा उनको सीबा अरु कोहि छैन ।


फुल ताल मा गएर दुबी जान्छ, घाउ छालामा मिटी जान्छ, त्स्तै तिम्रो पत्र आयो भने मेरो मन तिम्रो यादमा डुबी जान्छ ।


दिल मा के बितिराछ त्यो अन्जान लाई के थाहा, माया भनेको केहो त्यो नादन लाई के थाहा ? हावाको साथ मा उडेर गयो घर त्यो पन्छी को, घर कसरि बनेको थियो त्यो हावालाई के थाहा ?


मैले टिप्थे यदि गुलाब भाको भए तिमि, म जवाब बन्थे यदी तिमि सवाल भाको भए ? सबैलाई थाहा छ मैले रक्सि पिउदैन भनि तर पिउथे यदी रक्सि भाको भए तिमि ।


यदी जिन्दगि मा एक्लै छौ भने माया गर्न सिक, माया गर्न सिकेउ भने इजहार गर्न सिक । इजहार गर्न पनि सिकेउ भने, जिन्दगि भर माया लाई सम्जि रुन पनि सिक ।


थाहा छैन दुनियाले माया लाई के नाम दिन्छ, मत मायालाई तिम्रो नाम दिन्छु


फुल संग नाता गस्यो भने ओइलाई जाने होकी, आकश संग नाता गास्यो भने भुइमा खस्ने होकी ? समय संग नाता गास्यो भने छोडी जाने होकी, मान्छे संग नाता गास्यो भने तोडी दिने होकी |


कसैको हाथ समाउदा माया बस्दैन, माया बसौन मन समाउन पर्छ ।


 

कसै ले भने दुनिया माया  ले चल्छ ,
कसै ले भने दुनिया साथी  ले चल्छ ,
तर मैले आफैमा अज्माए दुनिया त ,
स्वार्थ  मा चल्दो रहेछ ।



समय बदलियो, तिमि बद्लियेउ, हास्नु को कारण बदलियो तर आसुको कारण बद्लेन, आझै नि आसु तिमि लाई सम्जिदा आउछ ।


काश … उनीले ले सोध्नु कि , तिमि मेरो के लाग्छौ ? मैले गला लगौथे, अनि भन्थे…. सबकुछ|


यो न सोचकि तिमि बिना म मरी हाल्छु भनि… उनि हरु अझैँ पनि बाचेकै छन् तिम्रो लागि जसलाई छोडेको थिए।


चाहे तिमि मलाई कहिले मिल या न मिल… मेरो हिस्सा को खुसि पनि तिमीलाई मिलोस।


मेरो सास मा नाम बस तिम्रो नै छ… यदि म खुसि छु त यहसास तिम्रो नै छ।



र्स्वर्गमा बसने अप्सरा हुन उनी , मेरो प्राण मेरो जिन्दगी हुन उनी, गुरुहरुले ममा भनेको जस्तो ती स्वप्न सुन्दरीको कहानी हुन उनी ।


पाउनु भन्दा गुमाउनुमा खुसी नै अलग्गै हुने गर्छ, बन्द गरेर आखा रुनुमा खुसी नै अलग्गै हुने गर्छ, आँशु बनिहाल्छ शब्द, शब्द बनिहाल्छ गजल, त्यो गजलमा तिमरो नाम राख्नुको खुसी नै अलग्गै हुने गर्छ ।


पहिले कहिल्यै पनि मनमा यो कल्पना आको थिएन, कहिल्यै पनि दिलमा यसरी चसक्क घोचेको थिएन, थाहा भएन के प्रभाव पारेर गयो तपाईको कुरा, नत्र यसतरी कहिल्यै पनि याद कोहीको आको थिएन ।



जिन्दगी पाइन्छ एक पटक्, मृत्यु आउछ एक पटक्, दोस्ती हुन्छ एक पटक्, प्रेम हुन्छ एक पटक्, मन टुट्छ एक पटक्, जब सबै थोक हुन्छ एक पटक्, तिम्रो याद किन आउछ पटक पटक ?


माया मा मात्र अनुभब हुन्छ, सम्झौता हुँदैन, मन सँग मन मिल्छ प्रेम मा, इन्कार हुँदैन, यो कहिले बुझ्छौ मेरा साथी, मन लाई भन्नु को जरुरी हुँदैन । मौनता सबै बोलिदिन्छ प्रेम मा बोलाहट हुँदैन ।


प्रेम को आवास हौ तिमी, पल पल मा मेरो साथ छौ तिमी, जिउने एक आसा हौ तिमी, मन को एक बिश्वास हौ तिमी, साएद त्यसैले केहि खास हौ तिमी ।


तिम्रो इच्छा मेरो सपना बनेको छ… जसको बाटो धेरै खराब छ… मेरो घाउ को अन्दाज न लगाउ । दिल को हर पन्ना पिडा को किताब छ ।


धेरै मुस्किल लाग्दछ मलाई उ सँग टाढा हुन, बिचोड को पिडा लाई कम गराइ देउ, म बाट जती टाडा उ गए पनि त्यती नजिक उसलाई बनाइ देउ, यदी भागयमै उसको नाम लेखिएको छैन भने, यो जिन्दगी लाई खतम गरिदेउ र मलाई मुक्त गरिदेउ ।


फुल जस्तो सुन्दर मुहार छ तिम्रो, सबैको मन तिमीमा पागल छ, मानिस भन्छन तिमी चन्द्रमा को टुक्रा हौ, तर म भन्छु चन्द्रमा नै तिम्रो टुक्रा हो ।



हराएर पाउनुको मजा बेग्लेइ हुन्छ, रोएर मुस्कुरौनुको मजा बेग्लेइ हुन्छ, हार त जिन्दगी को हिस्सा हो मेरो साथी, हारनु को पछी जित्नु को मजा बेग्लेइ हुन्छ …


तिम्रो हरेक अदा प्रेम जस्तो लाग्छ । एक पलको विछोड वर्षौ जस्तो लाग्छ । पहिले सोचेको थिएन तर अब सोचन लागेको छु, जिन्दगीको हरेक क्षणमा तिम्रो जरुरी जस्तो लाग्छ।


केही नाता यो संसारमा खास हुन्छ, हावाको सासमा पनि अनुभव हुन्छ, यो मुटुको इच्छा अरु के हुन्छ र, टाढा रहेर पनि तिम्रै पास हुन्छ ।



सुगन्ध तिम्रो प्रेमको मलाई सुगन्धित बनाउँछ, तिम्रो हरेक कुरा मलाई बहकाइ दिन्छ, सास त धेरै समय लिन्छौ आउना जानाले, हरेक सासमा पहिले तिम्रो याद, मुटु धडकाइ जान्छ ।


यो संसार मा मान्छे पनि कति अनौठा छन्, खेलौना संग खेल्न छाडी मान्छे को दिल संग खेल्छन ।



दिल त सबै संग हुन्छ तर, दिलवाला सबै हुदैनन् ।


कसै लाई माया एती गरकि जब पनि उसलाई माया मिलोस त तिम्रो याद आवोस ।


न सजाए न माफी मदेखि जल्ने वाला लाई मेरो सेल्फी नै कफी ।



मैले एउटा केटीलाई परपोज गरे, तिनी मुस्कुराउदै  गईन,
मैले भने जादा जादै केहि भनेर त जाउ ?
उन्ले भनिन गएर तिम्रो साथी लाई पार्टी देउ ।



देख्नलाई आतूर छन् यी आखाँ
सुन्नलाई आतूर छु तिम्रो भाका

भेट्न पाएनी हुन्थ्यो जहिले तिमीलाई
जोड्न मन थियो मेरो मन तिमिलाई


म आज बिना कारण मुस्कुरै रएको थिए– अनि सम्झिए तिमी लाई पो सम्झी रह्एको थिए ।


जसरि तल्चा मिल्ने सचो नभै खुल्देइन, त्यसरी नै तिमी मेरो जीवन म आएउ मेरो दिल को साचो लिएर । हाम्रो माया भग्वान ले नै लेख्नु वएको हो|


न त गर्छौ बिश्वास, न आफ्नो ठान्याछौ,
न बोल्छौ खुलेर, न मनको कुरा जान्याछौ,
पक्कै पनि उ जुनिमा तिमी, मेरै मान्छे हुनुपर्छ
र त चुम्बकले फलाम ताने झैं तान्याछौ.





Also Read: Nepali Love Shayari

Some More Love Status


What does being in love and being drunk have in common? You will lose all control over what you do.


My first thought in the morning is always you.


Love never fails, and when it fails in life, then it has not been love.


I could spend hours looking at you and your smile.


Distance means so little when someone means so much.


The day I met you, my life changed… The way you make me feel is hard to explain. You make me smile in a special kind of way. You make me fall deeper in love every day.


Love conquers all.


No matter where you go or what you do, my love will follow you to the ends of the earth.


Love is just love. No matter how much you want to explain it, love will always remain a mystery until you experience it.


I can’t promise to fix all your problems but I can promise you won’t have to face them all alone.


There are no rules when it comes to love – just values.


A hundred hearts would be too few to carry all my love for you.


I never could have accomplished what I have today without the love I feel from you.


I know I am in love with you because my reality is finally better than my dreams.


Love is the only thing that controls every single emotion you have.


I live for you. I breathe for you. And, I love you.


If I did anything right in my life it was when I gave my heart to you.


I love my life because it gave me You. I love you because you are my Life.


If you ever ask me how many times you’ve crossed my mind, I would say once. Because you came and never left.


You are my favorite distraction.


There is no right or wrong place for love. It kind of just happens, and then you’re stuck with it.


Love never fails, and when it fails in life, then it has not been love.


Life is Good = No jealousy + No worries + No doubts = True Love


Share Your favorite quotes-love status in the comment section below.