Table of Contents
On May 29th, 2019, the Finance Minister of Nepal, presented the Budget of Nepal Government for the Fiscal Year 2076/2077. The budget presented by Yuvraj Khatiwada was the second Federal Budget of Nepal. Being a citizen of Nepal, you must be having curiosity regarding major announcement in the Budget of Nepal for fiscal year 2076/2077. Like every year, major media broadcasted the budget speech live. However, it wasn’t practical for everyone to listen to it. Understanding, such inconvenience of many Nepalese, we, the ListNepal team, thought of summarizing the main highlights from the Nepal Budget FY 2019/2020. Hence, the Nepal Budget 2076 2077 Highlights are as listed below.
The Federal Budget Of Nepal FY 2076/2077 Summary
Total Budget Allocated Amount: १५ खर्ब ३२ अर्ब
Sector Wise Budget Allocation Amount
- Education : १ खर्ब ६३ अर्ब रुपैयाँ
- Social Security: ६४ अर्ब ५० करोड
- Women’s CHildren and elderly: ७८ करोड रुपैयाँ
- Health: ६८ अर्ब ७८ करोड रुपैयाँ
- Reconstruction: १ खर्ब ४१ अर्ब रुपैयाँ
- Drinking water and cleanliness: ४३ अर्ब ४६ करोड
- Prime minister employment trust: ५ अर्ब एक करोड रुपैयाँ
- Shram & employment: ७ अर्ब १४ करोड रुपैयाँ
- Agriculture: ३४ अर्ब ८० करोड रुपैयाँ
- Irrigation: २३ अर्ब ६३ करोड रुपैयाँ
- forest and environment: १५ अर्ब ४९ करोड रुपैयाँ
- भूमिसुधार तथा सहकारी : ७ अर्ब ६९ करोड रुपैयाँ
- पर्यटन क्षेत्रका : २ अर्ब ६८ करोड रुपैयाँ
- औद्योगिक पूर्वाधार विकास: २ अर्ब ८७ करोड रुपैयाँ
- वाणिज्य तथा आपूर्ति : ११ अर्ब ७४ करोड रुपैयाँ
- ऊर्जा क्षेत्र: ८९ अर्ब ८३ करोड रुपैयाँ
- यसैगरी यातायात पूर्वाधार : १ खर्ब ६३ अर्ब रुपैयाँ
- हवाइ क्षेत्रमा : १५ अर्ब ८५ करोड रुपैयाँ
- यातायात व्यवस्थापन : १ अर्ब ५३ करोड
- युवा तथा खेलकुद : ३ अर्ब ९९ करोड रुपैयाँ
Also Read: Income Tax Rate Changes 2076-2077
Other Major Budget announcement 2076/2077
- बिपदको बेलामा तत्कालै निकास गर्न ५ करोड बिनियोजन गरिएको छ|
- सरकारी कर्मचारिको सुरु तलबमा २० प्रतिशत र १८ प्रतिशत वृद्धि|
- रास्टृय परिचय पत्र दुई वर्षभित्र वितरण गरिसक्ने |
- सबै स्थानिय तहमा खेल ग्रामको निर्माण गरिने |
- हवाइ पुर्वाधारमा १५ अर्व ८५ करोड बजेट बिनियोजन गरिएको छ|
- गौतम बुद्द बिमानस्थल आगामी वर्ष सकिने लक्ष्य|
- त्रिभुवन बिमानस्थललाइ बुटिक बनाइने तथा २४ घन्टा सन्चालनमा आउने
- सांसदलाई दिइने निर्वाचन क्षेत्रको बजेट ६ करोड पुर्याइएको
- आवास र सहरी बिकासको निम्ति ४० अर्व ७३ करोड बजेट बिनियोजन
- सडक बनाउदा अनिवार्य रुपमा फुटपाथ निर्माण गरिने
- सम्पुर्ण तारको भुमिगत रुपमा व्यवस्थापन गरिने
- २ वर्षमा धरहरा निर्माणकार्यका निम्ति १ अर्व बिनियोजना गरिएको छ
- ३ हजार मानिस अट्ने गरि उपत्यकामा सम्मेलन केन्द्रको निर्माण गरिने
- जनता आवास अन्तर्गत ३० हजार घर निर्माण गर्न ४ अर्व ३० करोड बजेट बिनियोजन गरिएको छ
- २० हजार घरको खर र फुसको छाना फेर्न ५३ करोड बजेट बिनियोजन गरिएको
- नारायणी र कोशी नदिमा जल यातायात सन्चालनमा ल्याउनका निम्ति बजेट बिनियोजन गरिएको छ
- मेगा सिटि तथा स्मार्ट सिटि निर्माणका निम्ति सम्भाव्यता अध्ययन गरिने
- यातायात व्यवस्थापनमा १ अर्व ५३ करोड बजेट बिनियोजन गरिएको छ
- सार्वजनिक यातायातमा भाडा तिर्न डिजिटल कार्ड बनाइने
- रेल र जल यातायातको निम्ति १ खर्व ६३ अर्व बिनियोजन गरिएको छ
- सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने
- सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैया थप कर लगाइने
- २ सय पुल निर्माण गर्न ७ अर्व ४७ करोड बिनियोजन गरिएको छ
- मध्य पहाडी लोकमार्ग, हुलाकी राजमार्ग , मदन भन्डारी राजमार्ग, बि पि राजमार्ग, गल्छी त्रिशुली मैलुङ सडक, कान्तिपथ, द्रुतमार्ग तथा पुर्व पश्चिम राजमार्गको निम्ति बजेट बिनियोजन
- उर्जा क्षेत्रमा ८३ अर्व ४९ करोड बजेट बिनियोजन गरिएको
- आफ्नो गाउँ आफै बनाउ नारा पुन व्युत्याइएको । श्रम रोजगारमा ७ अर्व बिनियोजन गरिएको ।
- Rural electrification का निम्ति ४ अर्व ५० करोड बिनियोजन
- तातोपानी नाका संचालनमा आएको छ
- सामुदायिक बिद्यालयमा स्वयमसेवक शिक्षक राखिने । एक बिद्यालय एक खेलकुद शिक्षक राखिने ।
- उदयपुर र हेटौडा सिमेन्ट कारखानाको क्षमता अभिवृद्दी तथा बिस्तार गरिने
- भुमी व्यवस्था र सहकारिको निम्ति ७ अर्व ६९ करोड बिनियोजन गरिएको छ
- आगामी २ वर्षमा जग्गा धनी पुर्जा अनलाइनबाटै
- रास्टृय चुरे कार्यक्रमलाइ १ अर्व छुट्याइएको
- आगामी वर्ष बृक्षरोपनको वर्षको रुपमा मनाइने
- तटबन्धन कामको लागि ५ अर्व ६३ करोड बिनियोजन गरिएको छ
- सिचाइ क्षेत्रमा २३ अर्व ६३ करोड बजेट बिनियोजन गरिएको छ
- कृषिमा ३४ अर्व ६८ करोड बजेट बिनियोजन गरिएको छ ।
- मझौला तथा साना किसानलाइ परियोजना अनुसार ऋण उपलब्ध गरिने
- अपाङ्गता भएका व्यक्तिलाई रोजगारको व्यवस्था गरिने
- श्रम र रोजगारिमा ७ अर्व १४ करोड बजेट बिनियोजन गरिएको छ
- बेरोजगारलाइ सार्वजनिक विकास निर्माणका गतिबिधिमा परिचालन गरिने
- खानेपानी तथा सरसफाइ क्षेत्रमा ४३ अर्व ४६ करोड बजेट बिनियोजन गरिएको छ
- स्वास्थ्य तथा जनसन्ख्या क्षेत्रको निम्ति ६८ अर्व ७८ करोड बिनियोजन
- आगामी वर्ष ९२ प्रतिशतलाई खानेपानी सुबिधा पुर्याउने लक्ष्य लिएको तथा
मेलम्ची खानेपानीलाइ ७ अर्व बिनियोजन गरिएको छ । - सार्वजनिक स्थानमा धुम्रपान र मदिरापान पुर्णरुपमा निषेध
- राजबिराजमा रामराजाप्रसाद सिंह अस्पताल खोल्नका निम्ति ४० करोड तथा वीर अस्पताल सुधारका निम्ति ४० करोड बिनियोजन गरिएको छ
- सबै स्थानिय तहमा एक चिकित्सक अनिवार्य गर्ने तथा स्वास्थ्य सेवा स्थापना गर्ने हेतुले ५ अर्व बिनियोजन गरिएको छ
- देशैभर अवस्थित स्वास्थ्य स्वयमसेविका (५२ हजार) लाई वार्शिक ३ हजार रुपैया यातायात भत्ता स्वोरुप प्रदान गरिने
- सुत्केरीलाई प्रदान गरिदै आएको यातायात खर्चको निम्ति २ अर्ब २२ करोड बिनियोजन गरिएको छ
- स्वास्थ्य बिमाको निम्ति ६ अर्व बिनियोजन गरिएको छ
- हरेक प्रदेशमा बिज्ञान प्रयोगशाला स्थापना गरिने
- ८३ हजार युवा लक्षित सिपमुलक तालिम प्रदान गरिने (बजेट २०७६
- ३ लाख ५० हजार वालवालिका लक्षित बाल सम्रक्षन अनुदान कार्यक्रमका निम्ति १ अर्ब ६४ करोड बिनियोजन
- आगामि वर्ष युवा परिचालनको वर्षको रुपमा मनाइने साथै युवा वैग्यानिक सम्मेलनको आयोजना गरिने
- वृद्धभत्ता ३ हजार, एकल महिलाले २ हजार पाउने