Happy Holi Messages in Nepali

Happy Holi Wishes in Nepali | Nepali Holi Messages

Well, the Holi, festival of colors, is just around the corner. Yes, you must have a plan on “how to celebrate it this year!”. But, it’s hard to play Holi with every friend you have. But, you can still let your friends know that you thought about them and missed playing Holi with them. The best way to send regards on such occasions is by “sending a wish”. So, to help you get the best Holi wishes in Nepali, we have prepared a list of Nepali Holi messages, just for you. So here’are the Happy Holi wishes in Nepali that you can share with your friends and family right away.

Nepali Holi Wishes | Holi SMS in Nepali | Happy Holi Messages

भब्य र सभ्य बनाउनु है होलि ।
साथिसाङ्गी मिलि मनाउनु है होलि ।
आफ्नो धर्म सस्कृतिलाइ भुल्न हुन्न कैलइ ।
थोरै अबिर लगाएरै जनाउनु है होलि ।

आयो होलि, रमाऔ दिल खोली….

शुभकामना फागु पुर्णिमाको ह्यापी होलि।

रङहरु जस्तै सबैको जिवन रङ्गिन बनोस भन्दै यस बर्षको फागु पर्बको पावन अवसरमा सबैको सुख, शान्ती र समृद्धिको लागि हार्दिक मङलमय शुभ-कामना ।

हाेलीकाे अवसरमा सम्पुर्णमा शुभकामना ।

“डराउनूस त केवल रंग बदल्ने संग रंग दल्ने संग होईन”

सम्पूर्ण मित्रहरू लाईं २०७४ शालको होली पर्वक़ो मंगलमय शुभकामना।।

होलिपर्वको उपलक्ष्यमा सम्पूर्ण मित्रहरुमा हार्दिक मंगलमय शुभकामना । happy holi

रङ्गको पर्व होलि सभ्य र सौहार्द बाताबरणमा मनाउ आज र भोलि दुबै होलिको सम्पुर्णमा हार्दिक मंगलमय सुभकामना छ।

2o74सालको फागु पूर्णिमाको पुनित अवसरमा हाम्रो तर्फबाट HAPPY HOLI

होली झै रंगीन बनोस जिन्दगी सधैं – हार्दिक शुभकामना ।

Also Check: Holi Events In Kathmandu | Holi Festival 2018 | Holi Dance Party

Auspicious red. Sun-kissed gold. Soothing silver. Pretty purple. Blissful blue. Forever green. I wish you and all family members the most colorful Holi. Happy Holi!

May God gift you all the colors of life,
joy, happiness,
friendship, love
and all other colors you
want to paint in your life.
Happy Holi.

भगवानले तपाईंको जीवनमा सबै रङ हरु भरी दिउन्
आनन्द,
मित्रता, प्रेम
र सबै रङ्गहरू जस्को तपाईं लाई खाचो च| ह्याप्पी होलि|

Wish the colors of Holi paint your life with brightness and wipe out all that is sad and dull.

होली को रंगहरुले तपाईंको जीवन उज्यालो ले भरेर सबै दुख हरु मेटियुन | हप्प्री होलि|

I have mixed my love and wishes for you in the colors I’ll throw on you. Happy Holi!
मैले तपाईंलाई फेंकने रङहरूमा मेरो माया र शुभकामना मिसाएको छु। ह्यप्पी होली!

Related Post: Holi Songs | Best Nepali Holi Songs

May this Holi bring you all the happiness of life and make your dreams come true!
यस होलीले तपाईंको जीवनमा खुशी हरु प्रप्त हुन र तपाईंका सम्पूर्ण सपनाहरू पुरा हुन | ह्याप्पी होली |

May God bless you with happiness, prosperity and joy this Holi and through out.

ईश्वरले तपाईंलाई एस होलीमा र आउने दिन हरुम खुशी, समृद्धि र आनन्दको साथ सम्पूर्ण गरुन |
ह्याप्पी होली |
Let’s burn what’s evil, depressing and sad and take our step toward happiness forgiveness and helpfulness. Happy Holi!

Recommened Post for You: Holi Festival In Nepal | Fagu Purnima In Nepal

होलि-पर्वको उत्सव नजिक आउदैछ
बिस्तारै, मनमा उमंगको तरङ्ग छाउदैछ
रंग-अबिर पानि-लोलाले रमाइलो गरौला
साथीभाई संग, मित्रताको रंग गाढा पारौला
सबैको मुहारबाट बाध्यता-निरासाको रंग घटोस
कुरीति,बैराग्य र भेदभावको धब्बा समाजबाट हटोस्
सद्भाव र प्रेमभावको रंगले समाज रंगियोस
खुसि-संतुस्तीको रंग मुहारमा देखियोस
जीवन सबैको इन्द्रेणीझैँ रंगीन र सुखद होस्

होलिको पुराना रमाइला दिनहरु सम्झेर आनन्द छाउदैछ
हर्सित र उतसाहित छु, किनकि होलिपर्ब नजिक आउदैछ ।।

सम्पुर्ण साथीहरूलाई फागु पुर्णिामा/होलि को शुभकामना ।
मानवता आत्मियता माया प्रेम सद्भाव मेलमिलाप शान्ति समृद्धिका रङहरुले आउने दिनहरु रङिन बनुन ।

Facebook Comment