Happy New Year wishes, messages, shayari , quotes in Nepali

The new year  is just around the corner, during this period of year people from all around Nepal send and receive messages, SMS, and wishes related to the new year. Today, we here at ListNepal tried to collect happy new year  messages, SMS, quotes, shayari and wishes for the year  that you can directly copy from the list and send it to your friends, family, and beloved ones.

Happy New Year wishes, messages, shayari , quotes in Nepali

1.  नव बर्ष को हार्दिक मंगलमय शुभकामना
मन भरिका इच्छा अनि तृस्ना
सजाएका कल्पना अनि सपना

अपुस्ट अनि गुम्सिएका चाहना
बनेर सबै बिपना सफलता चुमुन्

2. नयाँ वर्ष सँगै नयाँ र राम्रा कुरा अवश्य सिकिदै गइन्छ नै,
मुख्य कुरा नयाँ वर्ष सँगै विगतमा आफुले गरेका खराब र आफुमा भएका खराब कुरा त्याग्न सकियोस्
यहि शुभकामना सम्पुर्ण नेपालीमन हरुलाई

3. पहिलेको वर्षो अन्तिम सुरज अस्त होस
पहिले को क्यालेन्डर भ्रस्ट होस
पहिलेको तपाईको दुःखको माहौल नष्ट होस
र पहिलेको मोबाइल नेर्टवर्क व्यस्त होस
कामना छ कि आउने बाला वर्ष तपाईको जबरजस्त होस
नयाँ वर्ष को शुभकामना

4. तपाईको  life मा मिठास आओस
“Cadbury” जस्तो
रौनक आओस पुशपति पेन्टस जस्तो
सुगन्ध आओस  “Axe”  जस्तो
ताजगी आओस “Colgate” जस्तो
र  tension-free रहोस “Huggies” जस्तो
नयाँ वर्ष को शुभकामना

5. नव बर्ष को हार्दिक मंगलमय शुभकामना
मन भरिका इच्छा अनि तृस्ना
सजाएका कल्पना अनि सपनअपुस्ट अनि गुम्सिएका चाहन
बनेर सबै बिपना सफलता चुमुन्यही नै मेरो तिमीलाई

नव बर्ष को हार्दिक मंगलमय शुभकामना

  • नयाँ वर्ष २०७७ को पावन अवसरमा सुख, शान्ति समृद्धि ,सु-स्वास्थ एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना |
  • नया वर्ष २०७७ सालको पावन अवसरमा सम्पूर्ण महानुभावहरु तथा यहाँहरुका आश्रित परिवारजनहरुमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगती तथा सु-स्वास्थ्य दिर्धायुको साथै व्यक्तिगत र व्यवसायिक जीवनमा उन्नती एवं सफलताको मंगलमय शुभ-कामाना व्यक्त गर्दछु ! krishna and Family
  • बसन्त ऋतुको अागमनसंगै
    फुल झैं फक्रिरहनु
    सदा मुस्कुराई रहनु
    उमंग छावस हजुरको जीवनमा

    2075 साल को अनगिन्ती शुभकामना।

  • नयाँ वर्ष २०७७ को पावन अवसरमा सम्पूर्ण नेपालीहरुको सुख, समृद्धि तथा सु–स्वाथ्यको कामना गर्न चाहन्छु । नयाँ वर्षले महामारीको अन्त्यसँगै आम नेपालीले साँचेको सुखी नेपाली तथा सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न विशेष प्रेरणा देओस्, हार्दिक शुभकामना ।
  • भुलि जाउ हिजोलाई, मुस्कुराउ आजलाई,खुसि लिएर आउनेछ भोलि तिमिलाई । नयाँ वर्षको धेरै धेरै शुभकामना सम्पूर्णलाई |
  • नब वर्ष २०७७ जिन्दगीको यात्रामा सकारात्मक चिन्तनको विकास, सुख शान्ति र प्रेमको निरन्तरता, कोरोना मुक्त स्वास्थ्य जीवनको कामना गर्दैं आपसी सम्बन्धमा सु-मधुरताको अभिवृद्धि होस भनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु
  • रोग्रतिरोधात्मक क्षमता बढोस् , धैर्यता कायम रहुन्, पारिवारिक असमझदारीले घर नगरुन्, बिगतकेहि दिनदेखि अझ केही समयको जारी हाम्रो तपस्या विभिन्न स्वरूपमा फलदायक बनुन, सुख शान्ति समृद्धिको यात्रामा लम्पसार मानवजाति हामी सबैको भगवान पशुपतिनाथ ले कल्याण गरिराखुन। सबै मा नेपाल संवत् २०७७ काे आगमन को शुभकामना।
  • नयाँ वर्ष २०७७ सालको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु,शुभचिन्तक ,शुभेछुक,एबम सहयोगी मन हरुमा हार्दिक मंगलमय शुभकामना l
  • फुल फुलि रहोस जीवनको बाटोमाखुसी चम्कि रहोस तपाईको मुहारमायो मित्र दिदै छ नयाँ वर्षो शुभकामना तपाईलाईनयाँ वर्ष २०७७ को शुभकामना !
  • माछालाई English मा भनिन्छ
    “FISH”
    म तपाइलाइ धेरै गर्छु
    “MISS”
    म भन्दा पहिला अरुलाइ गर्न दिन्न
    “WISH”
    त्यसैले 7 दिन पहिला गर्दैछु
    “WISH”
  • नयां बर्ष २०७७ को उपलक्षमा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरुमा सुख’ शान्ति सम्वद्धी सु – स्वास्थ्य दिर्घायु एंव उत्तर २ोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।।
  • नयाँ बर्ष २०७७ को देश वा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनि हरुमा हार्दिक मंगलमय शुभकामनाब्यक्त गर्दछौ।
  • चोटमा पनि आत्मियताको आभाष छ,आॅशुसॅग पनि खुसीको मिठास छ,वस् जीवन जिउॅन जान्नु पर्छ,चारै तिर सम्भावनाकाे सुवास छ !Wishing “HAPPY NEW YEAR 2077”
  • नववर्ष २०७७ को उपलक्ष्यमा सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना |
  • नयाँवर्ष २०७७ लाई स्वागत गर्दै ,मेरा हितैषी साथी भाई इष्ट मित्र शुभेच्छुक संघ संस्था सबै प्रति नयाँ वर्ष ले उमंग ल्याओस् वर्ष२०७७ सुखद रहोस् ,भन्ने कामना गर्दछु ।
  • बिक्रम सम्वत् २०७७ शुभागमनकाे सुखद उपलक्ष्यमा तपाई सम्पुर्ण महानुभावलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ । सबैको जीवनमा नयाँ उमंग, नयाँ जोश, नयाँ जगार, नयाँ खुशी, नयाँ प्रगति, नयाँ बाहर, नयाँ सपना, नयाँ आयाम, नयाँ ऊर्जा र नयाँ पल यस नयाँ बर्षले प्रदान गरोस् । सबैको जीवनमा नकरात्मक सबै कुराको अन्तय होस् र राम्रो कुराको उदय होस्। सबैको जय होस् ।
  • अबको केही समय पछी हामी माझ नयाँ बर्ष २0७७ को आगमन र २0७६ बिधाइ हुँदै छ ।नब बर्ष को सम्पुर्ण देश बिदेस मा रहनुहुने सम्पुर्ण दाजुभाइ दिदी बहिनी आफन्तजन, इस्टमित,फेशबुक तथा म्यासेन्जर का साथी हरुमा हार्दिक मंगलमय शुभकामना।नयाँ बर्ष २0७७ले शुख शान्ति ,समृद्धि को बहार ल्याएर आओस।देशमा भ्रस्टाचार निर्मुल होस,भ्रस्टाचारचारिको लागि बज्रयोग को बर्ष बनोस।खास गरि बर्ष को अन्तमा देखियको कोरोना को सन्त्रास अन्त भै सारा विश्व मानव सभ्यता माथी नै प्रश्न चिन्ह खडा गरेकोप्राणघातक रोग माथी मानबको बिजय हाशिल प्राप्त भै बिश्वब्यापी रुप मा देखियको भाइचारा,सद्भाव,मानबताले प्रस्रय पाओस।मनमुटाब,रिश,इर्या,राग,बेग आदिको अन्त्य बर्ष बन्न सफल बनोस।यहि शुभकामना !!!
  • तपाईको  life मा मिठास आओस
    “Cadbury” जस्तो
    रौनक आओस पुशपति पेन्टस जस्तो
    सुगन्ध आओस  “Axe”  जस्तो
    ताजगी आओस “Colgate” जस्तो
    र  tension-free रहोस “Huggies” जस्तो
    नयाँ वर्ष को शुभकामना
  • नयाँ वर्ष सँगै नयाँ र राम्रा कुरा अवश्य सिकिदै गइन्छ नै,
    मुख्य कुरा नयाँ वर्ष सँगै विगतमा आफुले गरेका खराब र आफुमा भएका खराब कुरा त्याग्न सकियोस्
    यहि शुभकामना सम्पुर्ण नेपाली मन हरुलाई
  • नव बर्ष 2019 को हार्दिक मंगलमय शुभकामना
    मन भरिका इच्छा अनि तृस्ना
    सजाएका कल्पना अनि सपनअपुस्ट अनि गुम्सिएका चाहन
    बनेर सबै बिपना सफलता चुमुन्यही नै मेरो तिमीलाईनव बर्ष 2018 को हार्दिक मंगलमय शुभकामना

6. नयाँ वर्षबनेर आए उज्याला
खुलि जाओस तपाईको किस्मतको ताला
सधै रहोस तपाईमाथि खुशी उपरबाला
नयाँ वर्ष को शुभकामना

9. वसन्त त्रुतु को पालुबा सरि खुसी पलाउस पुणिमा को जुन सरि
भाग्य उदाउस शिरीष को फुल सरि
जीवन रङिगिओस अँखा मा
सजाएका सबै सपना हरु
साहाकार होउस हिर्द्याया मा
लुकाएका अमिलास हरु पूरा होउन
सत्रु हरु सबै टाढा टाढा भागुन
बाटो को काडा पनि पाखा पाखा लागुन साथ मिलि रहोस बुजि दिनेको मन भित्र का भावना एहि छ नयाँ बर्ष 2075साल को
हार्दिक मङगल मय सुभ कामना तीन जनाले तपाईंको Number माग्दै थिए ,मैले दिइन ,तर तपाईंको घरको ठेगना दिएको छु,तिनीहरु नयाँ सालको दिन तपाईंको घरमा आउछन् ।तिनीहरुको नाम सुख ,शान्ति र समृद्धि हो ।”Happy New Year” advance मा मैले भगवानसंग प्रार्थाना गरे ” भगवान मेरा सबै साथिहरुलाइ सुखी ,खुसी राख्नु” ___________________________________ भगवानले भन्नू भयो ठिक छ तर ४दिनको लागिमात्र त्यो ४ दिन बताउ मैले भने “summer Day,Winter Day,Rainy Day,and Spring Day” ____________________________भगवान confuse हुनुभयो अनि भन्नुभयो मैले ३ दिन भनेको थिए ।फेरि मैले भने ठिक छ”Yesterday ,Today and Tomorrow”_________________________ अनि फेरि भगवान Confuse हुनुभयो अनि भन्नू भयो मैले २ दिन मात्र भनेको थिए।अनि मैले फेरि भने ठिक छ “Current day and Next day”____________________________ फेरि भगवानले भने मैले १ दिन मात्र भनेकोथिए ।फेरि मैले भने ठिक छ “Every Day”____________________________ अनि भगवान हास्न थाले अनि भने ” हरे ! बाबा मेरो पछि नलाग ठिक छ तिम्रा सबै साथीहरू सुखी,खुसी रहन्छन् “तथास्तु”
HAPPY NEW YEAR 2075

New Year wishes Nepali B.S | Naya Barsa 2078 B.S SMS

1. नयाँ आकाश नयाँ धर्ती नयाँ जिबन नयाँ पल नयाँ दिन र नयाँ बर्ष को शुभकामना!!

2. नयाँ उमंग नयाँ जोश तथा नयाँ जगार नयाँ खुशी नयाँ प्रगती नयाँ बाहर नयाँ सपना नयाँ अयम नयाँ पल. नयाँ बर्ष ले प्रधान गरोश् तपाईं को जीवन सम्रीधि बनोस। नयाँ बर्ष को शुभकामना।

New Year 2078 B.S Messages In English

1. Old vanishes and new is here, overlook your sorrows and your tears. Happy New Year 2078.

2. Kick everyone’s butt this year except mine. Have the kickass new year 2078.

3. Tomorrow is the first blank page of a 365-page book. Write a good one. Happy New Year 2078.

4. Yesterday is gone. Tomorrow has not yet come. We have only today. Let us begin with the new year 2078.

5. May you have a year that is filled with love, happiness, glare, and confidence. Wishing you a Happy New Year 2078.

6. We will open the book. Its pages are blank. We are going to put verses on them ourselves. The book is called chance and its first chapter is New Year’s Day.Happy New Year 2078