Happy New Year Messages, SMS and Wishes – Nepali

The new year stands before us, like a chapter in a book, waiting to be written. We can help write that story by setting goals. – Melody Beattie

The new year 2020 is just around the corner, during this period of year people from all around the globe send and receive messages, SMS, and wishes related to the new year. Today, we here at ListNepal tried to collect happy new year messages, SMS quotes, and wishes for the year 2020 that you can directly copy from the list and send it to your friends, family, and beloved ones.

New year is a perfect time to let your friends and family know how much they mean to you. Share some happy thought and make them love you even more.

Happy New Year Messages –

  • पहिलेको वर्षो अन्तिम सुरज अस्त होस
    पहिलेको 2019 को क्यालेन्डर भ्रस्ट होस
    पहिलेको तपाईको दुःखको माहौल नष्ट होस
    र पहिलेको मोबाइल नेर्टवर्क व्यस्त होस
    कामना छ कि आउने बाला वर्ष तपाईको जबरजस्त होस
    नयाँ वर्ष 2020 को शुभकामना
  • नव वर्ष २०७७ को पावन अवसरमा आफन्तजन, इष्टमित्र, देश तथा विदेशमा रहनुहुने सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य,दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
  • नयाँ वर्ष २०७७ को पावन अवसरमा यहाँहरूको सुख, शान्ति समृद्धि ,सु-स्वास्थ एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना।साथै नयाँ बर्षको आगमन संगै विश्वभरि फैलिएको कोरोनाको कहर अन्त्य होस । श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन् ।जय होस् ।शुभ होस्
  • नयाँ वर्ष २०७७ को पावन अवसरमा सुख, शान्ति समृद्धि ,सु-स्वास्थ एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना |
  • नयां बर्ष २०७७ को उपलक्षमा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरुमा सुख’ शान्ति सम्वद्धी सु – स्वास्थ्य दिर्घायु एंव उत्तर २ोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।।
  • नयाँ बर्ष २०७७ को देश वा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनि हरुमा हार्दिक मंगलमय शुभकामनाब्यक्त गर्दछौ।
  • चोटमा पनि आत्मियताको आभाष छ,आॅशुसॅग पनि खुसीको मिठास छ,वस् जीवन जिउॅन जान्नु पर्छ,चारै तिर सम्भावनाकाे सुवास छ !Wishing “HAPPY NEW YEAR 2077”
  • नववर्ष २०७७ को उपलक्ष्यमा सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना |
  • नब वर्ष २०७७ जिन्दगीको यात्रामा सकारात्मक चिन्तनको विकास, सुख शान्ति र प्रेमको निरन्तरता, कोरोना मुक्त स्वास्थ्य जीवनको कामना गर्दैं आपसी सम्बन्धमा सु-मधुरताको अभिवृद्धि होस भनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु
  • रोग्रतिरोधात्मक क्षमता बढोस् , धैर्यता कायम रहुन्, पारिवारिक असमझदारीले घर नगरुन्, बिगतकेहि दिनदेखि अझ केही समयको जारी हाम्रो तपस्या विभिन्न स्वरूपमा फलदायक बनुन, सुख शान्ति समृद्धिको यात्रामा लम्पसार मानवजाति हामी सबैको भगवान पशुपतिनाथ ले कल्याण गरिराखुन। सबै मा नेपाल संवत् २०७७ काे आगमन को शुभकामना।
  • नयाँ वर्ष २०७७ सालको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु,शुभचिन्तक ,शुभेछुक,एबम सहयोगी मन हरुमा हार्दिक मंगलमय शुभकामना l
  • फुल फुलि रहोस जीवनको बाटोमाखुसी चम्कि रहोस तपाईको मुहारमायो मित्र दिदै छ नयाँ वर्षो शुभकामना तपाईलाईनयाँ वर्ष २०७७ को शुभकामना !
  • नयाँवर्ष २०७७ लाई स्वागत गर्दै ,मेरा हितैषी साथी भाई इष्ट मित्र शुभेच्छुक संघ संस्था सबै प्रति नयाँ वर्ष ले उमंग ल्याओस् वर्ष२०७७ सुखद रहोस् ,भन्ने कामना गर्दछु ।
  • बिक्रम सम्वत् २०७७ शुभागमनकाे सुखद उपलक्ष्यमा तपाई सम्पुर्ण महानुभावलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ । सबैको जीवनमा नयाँ उमंग, नयाँ जोश, नयाँ जगार, नयाँ खुशी, नयाँ प्रगति, नयाँ बाहर, नयाँ सपना, नयाँ आयाम, नयाँ ऊर्जा र नयाँ पल यस नयाँ बर्षले प्रदान गरोस् । सबैको जीवनमा नकरात्मक सबै कुराको अन्तय होस् र राम्रो कुराको उदय होस्। सबैको जय होस् ।
  • अबको केही समय पछी हामी माझ नयाँ बर्ष २0७७ को आगमन र २0७६ बिधाइ हुँदै छ ।नब बर्ष को सम्पुर्ण देश बिदेस मा रहनुहुने सम्पुर्ण दाजुभाइ दिदी बहिनी आफन्तजन, इस्टमित,फेशबुक तथा म्यासेन्जर का साथी हरुमा हार्दिक मंगलमय शुभकामना।नयाँ बर्ष २0७७ले शुख शान्ति ,समृद्धि को बहार ल्याएर आओस।देशमा भ्रस्टाचार निर्मुल होस,भ्रस्टाचारचारिको लागि बज्रयोग को बर्ष बनोस।खास गरि बर्ष को अन्तमा देखियको कोरोना को सन्त्रास अन्त भै सारा विश्व मानव सभ्यता माथी नै प्रश्न चिन्ह खडा गरेकोप्राणघातक रोग माथी मानबको बिजय हाशिल प्राप्त भै बिश्वब्यापी रुप मा देखियको भाइचारा,सद्भाव,मानबताले प्रस्रय पाओस।मनमुटाब,रिश,इर्या,राग,बेग आदिको अन्त्य बर्ष बन्न सफल बनोस।यहि शुभकामना !!!
  • नया वर्ष २०७७ सालको पावन अवसरमा सम्पूर्ण महानुभावहरु तथा यहाँहरुका आश्रित परिवारजनहरुमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगती तथा सु-स्वास्थ्य दिर्धायुको साथै व्यक्तिगत र व्यवसायिक जीवनमा उन्नती एवं सफलताको मंगलमय शुभ-कामाना व्यक्त गर्दछु ! krishna and Family
  • नयाँ वर्ष २०७७ को पावन अवसरमा सम्पूर्ण नेपालीहरुको सुख, समृद्धि तथा सु–स्वाथ्यको कामना गर्न चाहन्छु । नयाँ वर्षले महामारीको अन्त्यसँगै आम नेपालीले साँचेको सुखी नेपाली तथा सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न विशेष प्रेरणा देओस्, हार्दिक शुभकामना ।
  • भुलि जाउ हिजोलाई, मुस्कुराउ आजलाई,खुसि लिएर आउनेछ भोलि तिमिलाई । नयाँ वर्षको धेरै धेरै शुभकामना सम्पूर्णलाई |
  • तपाईको  life मा मिठास आओस
    “Cadbury” जस्तो
    रौनक आओस पुशपति पेन्टस जस्तो
    सुगन्ध आओस  “Axe”  जस्तो
    ताजगी आओस “Colgate” जस्तो
    र  tension-free रहोस “Huggies” जस्तो
    नयाँ वर्ष को शुभकामना
  • नयाँ वर्ष सँगै नयाँ र राम्रा कुरा अवश्य सिकिदै गइन्छ नै,
    मुख्य कुरा नयाँ वर्ष सँगै विगतमा आफुले गरेका खराब र आफुमा भएका खराब कुरा त्याग्न सकियोस्
    यहि शुभकामना सम्पुर्ण नेपाली मन हरुलाई
  • नव बर्ष 2019 को हार्दिक मंगलमय शुभकामना
    मन भरिका इच्छा अनि तृस्ना
    सजाएका कल्पना अनि सपनअपुस्ट अनि गुम्सिएका चाहन
    बनेर सबै बिपना सफलता चुमुन्यही नै मेरो तिमीलाईनव बर्ष 2018 को हार्दिक मंगलमय शुभकामना
  • नव बर्ष 2019 को हार्दिक मंगलमय शुभकामना
    मन भरिका इच्छा अनि तृस्ना
    सजाएका कल्पना अनि सपनाअपुस्ट अनि गुम्सिएका चाहना
    बनेर सबै बिपना सफलता चुमुन्यही नै मेरो
    नव बर्ष 2020 को हार्दिक मंगलमय शुभकामना
  • फुल फुलि रहोस जीवनको बाटोमा
    खुसी चम्कि रहोस तपाईको मुहारमा
    हर कदममा मिलोस खुसीको बहार तपाईलाई
    यो मित्र दिदै छ नयाँ वर्षो शुभकामना तपाईलाई
    नयाँ वर्ष 2020  को शुभकामना !
  • लक्ष्मीको हात होस
    सरस्वतीको साथ होस
    गणेशको निवास होस्
    र लक्ष्मीको आशिर्वादले तपाईको जीवनमा प्रकाश नै प्रकाश होस्
    नयाँ वर्ष 2020 को शुभकामना !

Happy New Year SMS –

  • नयाँ आकाश नयाँ धर्ती नयाँ जिबन नयाँ पल नयाँ दिन र नयाँ बर्ष को शुभकामना!!
  • नयाँ उमंग नयाँ जोश तथा नयाँ जगार नयाँ खुशी नयाँ प्रगती नयाँ बाहर नयाँ सपना नयाँ अयम नयाँ पल. नयाँ बर्ष ले प्रधान गरोश् तपाईं को जीवन सम्रीधि बनोस। नयाँ बर्ष को शुभकामना।
  • Naya barsa naya saal
    sun ko chamcha chadi ko thal
    Hunu parxa party sarty
    Khusi sanga manau Naya Saal
  • Let the old year end and the New Year begin with the warmest of aspirations. Happy New Year!
  • May this year bring new happiness, new goals, new achievements and a lot of new inspirations on your life. Wishing you a year fully loaded with happiness.
  • Here’s wishing you all the joy of the season. Have a Happy New Year!
  • As the New Year approaches us with hopes anew, here is to wishing you and your family a wonderful year ahead.
  • The New Year has brought another chance for us to set things right and to open up a new chapter in our lives.
  • Another year has passed, another year has come. I wish for you that, with every year, you achieve all of your dreams. May God pour love and care on you. Happy New Year.
  • Every year we try to diet and exercise. Maybe this year our plans will actually work. Happy New Year everyone.
  • As we step into another year I’d like to thank you for lifting me up every time when I am down and encouraging me to move forward. Have a beautiful year!
  • As I look forward to a New Year, I always think of the gifts my parents have given me. Though we’re miles apart, you are always in my thoughts. Happy New Year.
  • To a New Year full of new possibilities, even though I’m sure we’ll just do the same old stuff anyways.
  • We all get the exact same 365 days. The only difference is what we do with them. Happy New Year.
  • You made last year so special for me. It is my greatest wish that this coming year be special for you.
  • I wish you to look forward to the upcoming year with confidence and courage, giving wings to your dreams! Live your life to the fullest extent, Happy New Year!
  • Every year we make resolutions and we vow to keep them. This year, my only resolution is to keep spending time with you.
  • Nights will be dark but days will be light, wish your life to be always bright – Happy New Year.
  • May the new year bring you warmth, love and light to guide your path to a positive destination.
  • Here’s wishing you all the joy of the season. Have a Happy New Year!

Happy New Year Quotes –

  • Cheers to a new year and another chance for us to get it right.  – Oprah Winfrey
  • Year’s end is neither an end nor a beginning but a going on, with all the wisdom that experience can instill in us. – Hal Borland
  • Make New Year’s goals. Dig within, and discover what you would like to have happen in your life this year. This helps you do your part. It is an affirmation that you’re interested in fully living life in the year to come. – Melody Beattie