Nepali Mother's Day Messages

Happy Mother’s Day Wishes in Nepali | Nepali Mother’s Day Messages

Like every year, Mother’s Day is here. The date for Mother’s Day in Nepal is hard to spot on English Calendar as it falls on “Mata Tirtha Aushi” based on Nepali Patro. But, Nepalese are keen on spotting it since it is one of the most special days for them. Like everyone else, You must have already marked the day on your calendar and might have done a planning for the day. There are many things that need to be done on the day but the very first thing to do is “Wishing the mother”. Well, any wishes would work but the wishes in mother tongue always sound special. Understanding it, we, the team from ListNepal, has listed the best possible “Happy Mother’s Day Wishes in Nepali” just for you. So, here are the Nepali Mother’s Day Wishes that you may send as an SMS to your mother.

Happy Mother’s Day Wishes in Nepali | Nepali Mother’s Day Quotes | Happy Mother’s Day SMS in Nepali

पूर्णिमा जस्तो उज्यालो मुहारभएको आमाको मुख हेर्ने दिन चैँ किन औंसी? सायद त्यही मुहारको उज्यालोले औंसी चिर्ने भएर होला।


आमा” मात्र एउटी तेस्ती मान्छे हुनुहुन्छ , जसले एउटा बच्चालाई ९ महिना “कोखमा” ३ बर्षसम्म त्यो न्यानो “काखमा” अनि जिन्दगीभर आफ्नो “दिलमा” राख्छिन्।


भगवान जहिंतहिं हुन सक्तैनन् त्यसैले उनले आमा बनाए – सम्पूर्ण आमालाई दुई हात जोडी नमन |


“आमाको मुख हेर्ने दिन”को शुभकामना।


माता तिर्थ औंसीको पावन दिनमा सबै आमाहरूको मातृत्वलाई नमन ।


मातृ देवो भव:


सबकी आमा महान । आमा को व्याख्या गरेर साध्य नै छैन । नाम नै काफी छ । #आमा


मातातीर्थ औंसिं । आमाको मुख हेर्ने दिन । सबैलाई शुभकामना !

Facebook Status for Mother’s Day | Mother’s Day Tweet in Nepali | Aama Status in Nepali

रोटी को चार वटा टुक्रा र खानेहरु पाँच हुँदा   ”  मलाई  भोक  छैन ” भन्ने  मान्छे  हुन  – आमा  ।


खै कसरी सुन्छिन, मलाई दु:खछ यहाँ, त्यहाँ उनी रुन्छिन । म जहाँ पुगेनी घर त त्यहीँ हो जहाँ मेरी आमा हुन्छिन् ।


मृत्युको लागी त यहाँ हजारौँ बाटोहरु छन् तर जन्मको लागी त सिर्फ आमा एक हुन !!


आमा – हरेक छाक पाकेपछि सन्तान सम्झिन्छिन् सन्तान – एक छाक पकाउन नसकेपछि आमा सम्झन्छन्…!!!


ठुलो ठुलो स्वर मा बोलेर बाबा आमा लाई सम्झाउने कोशिस नगर। बाबा आमा ले त्यति बेला पनि तिम्रो कुरा बुझ्नु हुन्थ्यो जति बेला तिमी बोल्न सक्दैन थियौ..!!


ए जिन्दगी… जे मागे पनि हासि हासि दिने.. त पनि मेरो आमा जस्तै भैदेन…


जब जब म दुखि हुन्छु तब तब मेरो आमालाई सम्झन्छु किनकि यो संसारमा मलाई बुझ्न कोहि छ त ती हुन मेरी आमा बाहेक कोहि छैन यति कुरामा मलाई भरोसा छ कि आमाको माया स्वार्थ लुकेको हुदैन ।


सम्पत्ति दिएनन भनेर मुद्दा हाल्ने छोराछोरी धेरै देखियो पालेन भनेर मुद्दा हाल्ने आमा बुवा आजसम्म देखिएन


जब तपाईंको बाबा आमा को टाउकोमा सेतो कपाल थपिन थाल्छ नि तब बुझ्नुस कि तपाइको काधमा जिम्मेवारी थपिदै छ भनेर।


आमा भन्दा राम्रो कुनै (Alarm) छैन यो दुनियामा 7 बजे उठाईदिनु भन्दा, 6 बजे उठाएर भन्नुहुन्छ 8 बजिसक्यो


 

Facebook Comments