Happy Dashain Wishes In Nepali

“Dashain” A Hindu Festival celebrated all over Nepal, is the biggest festival of Nepalese. Dashain is celebrated for 15 days starting from “Shukla Paksha” and ending with full Moon. Goddess Durga is worshipped remembering the victory of gods over demons.

Let’s Celebrate this festive season by sending some Happy Dashain wishes in Nepali.

Happy Dashain Wishes In Nepali

  • दशैं आयो
    खाउँला पिउँला
    काहाँ पाउँला
    चोरी ल्यउँला
    धत्तेरी पापी छुट्टै बुसुँला । बिजय दशमी को हार्दिक मंगल मय शुभकामना ।
  • अागनभरि मग मगाउने फुल बनाेस बडादशैं
    सुख शान्ति समृद्धिकाे मुल बनाेस बडादशैं
    सम्पुर्णमा महानपर्व विजयादशमीको उपलक्ष्यमा मँगलमय #शुभकामना ।
  • मौलावोस जिन्दगी मखमली सरी,
    मुस्कुरावोस खुशी सयपत्री सरी,
    चम्किवोस नाम निधर को टिका सरी,
    अख्न्ड रहोस उदेश्य पुजा को दियो सरी ।
    तपाईं र तपाईं को परिवार म बिजय दशमी को शुभकामना ।
  • हट्यो सारा हिलो मैलो,
    हरायो पानी को बर्षा,
    भवानिको भयो पुजा,
    चल्यो आनन्द को बर्षा ”
    दशैको शुभकामना !
  • मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे दु:ख मा रुनु हुँदैन रे सुख मा हास्नु हुँदैन रे आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस यही छ सम्पूर्ण मित्र हरु माझ बिजय दशमी को शुभकामना ।
  • फुली रहोस रहर हरु बगैचामा फुलेको फुल सरि ! मौलाई रहोस जीवन हरियो ति दुबो सरि ! मनले सोचेको रहर हरु पुरा होस् , सफलताको सिखर चुमोस ! सिर्जनाको काममा अटल रहिरहोस सगरमाथा जस्तै ! देश , बिदेशमा छरिएर बस्नु भएका सम्पूर्ण लाई । यहि छ मेरो तर्फ बाट २०७५ सालको बिजया दशमीको हार्दिक मंगलमय सुभकामना ।
  • दशैको पीङ जस्तै चन्चलता कायम रहोश
    चङ्गा झै उचाइ पुग्न पाओस
    सदा देवीको आशीर्वाद रहोश
    निर्मल बनोस भावना
    बिजया दशमी २०७५ को यही छ मंगलमय शुभकामना
  • ┏┓┏┓
    ┃┗┛appy
    ┃┏┓┃ Vijaya
    ┗┛┗┛ Dashami

    बिजय दशमीको पावन अवसरमा  सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना |


Birthday Wishes In Nepali


  • माधव नेपालको जस्तो भाग्य होस्,
    बाबुराम भट्टराईको जस्तो बुद्धी होस्,
    आङ साङ् सुकिको जस्तो धैय होस्,
    सोनिया गन्धिको जस्तो त्याग होस्,
    मदनकृष्ण हरीबन्शको जस्तो मेल होस्,
    गिरिजा प्रसादको जस्तो आट होस्,
    देशमा फेरी पनि अशान्ति नहोस्,
    ३ करोड नेपालीको सधैं जय होस्, २०७५ सालको बिजया दशमीको हार्दिक मंगलमय सुभकामना ।
  • टीका होस् निधार मा,जमरा होस् कान मा, सुख होस् परीवार मा, शान्ती होस् देश मा, दसैं मा खुशी को बास होस्, सत्रु को नाश होस्, हरेक परीक्षा मा पास होस्, सुन चांदी को रास होस्, हात म 21 पत्ती को तास होस्, र घर मा मासु र बीयर को बास होस्, पुरा होस् मनोकामना,
    यही छ बीजया दशमी 2075 शुभकामना.
  • आखामा हासो, मुहारमा खुसि ,मन मा  शान्ति होस्, सबै को घर मा हासो र खुसि चाडै नै भित्रियोस ,बिछोट को पिडा मिलन को हासो मा परिणत होस् / रोदन र आसु बिछोट लाई बिर्साई हर्स र खुसि मिलन लाई भित्रियावास/ बिजय दसमी को शुभ अवशरमा समस्त देश बाशी दाजु भाई तथा दिदि बहिनि हरु लाई हार्दिक मंगलमय शुभ कामना |
  • मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे दु:ख मा रुनु हुँदैन रे सुख मा हास्नु हुँदैन रे आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस यही छ सबैलाई बिजय दशमी को शुभकामना।
  • बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,
    चुनौती सामना गर्न चट्टान बनेर,
    रातो टिका बनेर, जमरा बनेर,
    सक्तिद्दाएक बनेर, ज्ञान मय भएर,
    खुसी भएर, उल्लास भएर,
    सबैका लागि सधैं सधैं, मंगलमय बनेर,
    सबै सबैलाई शुभकामना बनेर
  • बिजय दशमी २०७५ को पावन अबसरमा सम्पूर्ण साथीहरुलाई हार्धिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु नवाधुर्गा भगबनाले सबैको रछ्या गरुन यहि छ सम्पूर्ण नेपाली दजुबाही तथा दिदिबहिनिलई मेरो तर्फबाट हर्धिक मंगलमय शुभकामना ।
  • जागर दिने जमरा
    आँट दिने अछेता
    घर छिमेकी गाउँ बस्ती
    आफन्तको ममता
    सरद्को खुशीयाली
    छाइरहोस्, फुलिरहोस्
    सबैलाई सुख मिलोस
    शान्ति मिलोस भन्छु म त
    जागर दिने जमरा
    आँट दिने अछेता
    दुर्गा भवानी दाइने हुन
    सबैको भलो होस्
    सबैको मंगल् होस्
  • २०६७ को विजय दशमीको उपलक्षमा म सम्पूर्ण नेपाली दाजुभाई दिदीबैनी र आफूभन्दा ठुला मा दश औला जोडी विजय दशैँ हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु | पशुपतिनाथ ले हामी सबै को रक्षा गरुन |
  • बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोस | बिजय दशमी को हार्दिक मंगल मय शुभकामना ।
  • दशैमा दुर्गा भवानी दाहिने रहुन,
    तिहारमा  लक्ष्मीले बास गरुन,
    सम्पूर्ण नेपालीको घर आगनमा
    दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन
    येहि नै हाम्रो सबैलाई हार्दिक मंगलमय शुभकामना
  • घ्याम्पो भरी रक्सी होस्
    निधार मा टिका होस्
    साथी भाई हरु सँग रमाइलो होस्
    हात म एक्का trial होस्।
    Happy Dashain
  • टीका होस निधारमा , जमरा होस कानमा, सुख होस परिवारमा , शान्ती होस देशमा , पुरा होस मनोकामना, यही छ विजयादशमी २०७५ को शुभकामना
  • सम्पूर्ण साथीभाइ तथा आफन्तलाई,
    बि – बिजयको प्रतिक बनेर आओस,
    ज – जहाँ गएपनी दु:ख नहोस्,
    या – यात्रा गर्दा काडाले पनि नरोकोस,
    द – दशै को,
    स – शुभकामना येस् महान् पर्व,
    मी – मिलनसार मित्र सम्पूर्णलाई,
    येही छ मेरो मंगलमय शुभकामना|
  • उत्साह, उमाङ, उत्सव, खुसी, शान्ति, उल्लास हर्स, सुख प्रसन्नता, सुबिस्ता आनन्द, सम्रिधी उन्नती, कल्याण मंगल्, सुबिधा अभुदय
    यी शब्दहरु शब्दकोस मा मात्र नरहुन येही छ बिजया दशमी को शुभकामना |
  • आयो दशै आयो, खुशीयाली ल्यायो
    चारै तीर बातावरण उमंगलले छायो
    मंनका दु:ख कस्ट, छेडिक भयेपनि बिर्सायो
    हासी खेली रमाइ मनाइने पर्व आयो
    दशैको सबैलाई शुभकामना
  • आयो दशै ढोल बजाइ
    गयो दशै रिन बोकाइ”
    उखान को पुनराबित्ति नहोस्,
    झाडापखाला पीडित को पेट मा अन्न परोस
    खोक्रो आडम्बर त्यागेर दशै मनाउ
    बिजया दशमी को येही कामना
  • ठुलाको आशिस,
    सानाको माया,
    दशैको रमझम
    सधैं रही रहोस्।
    Happy Dashain 2075
  • चङ्गा चेट, रमाइलो भेट
    खसिको रेट, मासुको प्लेट
    जुवाको खाल, चिउराको थाल
    ७५ साल दशै बब्बाल हप्प्री दशै सबै मित्र बन्धु हरुमा ।
  • 🌷🌹अागनभरि मखमखाउने फुल बनाेस बडादसैं🌷🌹
    🌾🌸सुख शान्ति समृद्धिकाे मुल बनाेस बडादसैं🌾🌴
    🌷सत्रुजति टडिजाउन मित्रजति नजिक🌲
    🌾🌿मित्रलाई संगै जाेड्ने पुल बनाेस🌷🌾 बडादसैं
    🍁🍂सिरमा सबैका देखिजाउन जमरा र टिका,🌾🍀
    🌴🌾खुसि आशु लुकाउने झुल बनाेस बडादसैं💐🌷
    🌱🌹गरिब र असहाय काे खाेस्न सक्छन सुख🌱🌷
    🌷🌾भगवान काे रक्षा गर्ने तुल बनाेस बडादसैं☘🌹🌹 धन्यवाद🌹🌹🌹🎁🎁

Birthday wishes in Nepali


Please comment below if you want to share any dashain wishes of your own.

Facebook Comment