happy-birthday-wishes-nepali.png

Happy Birthday Wishes in Nepali | Birthday SMS in Nepali

We know as each birthday passes, we are getting older and our life is getting shorter signifying our days to do something is shortening. But there is more to it, we want to celebrate it to enjoy the time, to show that even our days are shortening we will never stop having fun, enjoying life and being thankful for all the beautiful memories we created. We always hope to add some more stories to chapters of our life. How an individual likes to celebrate the day is their own choice and it varies in every one of us. Some love to party all day, some to celebrate with family, friends, some with total strangers, some want to help needy people and some want to start new things in a new way with a new commitment. It is always a good idea send a birthday wish on anyone’s special day to make them feel even more special. Here is a list of Happy birthday wishes in Nepali.

Happy Birthday Wishes in Nepali

  • तिमीजस्तो प्यारो साथी पाएकोमा भगवानजीलाई धेरै धेरै धन्यवाद दिदैँ तिम्रो जीवन सधैँ हासोँ,खुशी र सफलताले भरीयोस भनी हृदयको अन्तरकुना देखी नै प्राथना गदैँ जन्मदिनको शुभकामना दिन चाहन्छु ।
  • जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती एवं तिम्रा हरेका इच्छाहरु पुरा हुदैँ जाउन भनी शुभकामना दिन चाहन्छु ।
  • तिमीले जिन्दगीमा चालेका हरेक पाईलाहरुले सफलताको शिखर चुमी रहोस, फलोस फुलोस यही छ मेरो चाहना, जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
  • बसन्त ऋतुको फूलको थुङ्गा तिमीलाई, वर्षा ऋतुको वर्षाको पहिलो थोपा तिमीलाई, शरद ऋतुको नयाँ चामलको खिर तिमीलाई, शिशिर मासमा थरथर काम्ने यो दिल तिमीलाई, के दिउ अरु आजको दिनमा, बचेको यो सारा जीवन तिमीलाई ।
  • मेरो प्यारो साथीको जन्मदिनको सुखद घडीमा नेपाली शब्दकोशमा रहेका सम्पूर्ण शुभकामनारुपी शब्दहरुको पुष्पगुच्छा अर्पित गर्न चाहन्छु ।
  • तपाईं जस्तो मित्रलाई के उपहार दिउ कुनै राम्रो फुल भएको भए माली सँग माङ्थे तर जो आफै गुलाब छ उसलाई के फुल दिउ , जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
  • ताराहरुले आकाशसँग सलाम पठाएको छ खुशिहरुले भरिएको होस जिन्दगी सारा मेरो मुटुले यो सन्देश पठाएको छ , जन्म दिनको  हार्दिक मंगलमय शुभकामना ।
  • हरेक दिन भन्दा प्यारो लाग्छ मलाई यो खास दिन् , जसलाई म बिताउन्न चाहन्न तपाईं बिना, हुन त मुटुले गर्छ सधै प्रगतीको कामना  तपाईंको, फेरी पनि भन्छु शुभकामना छ जन्म दिन तपाईंको |
  • वर्ष दिन पछी यो दिन आएको छ ,आफ्नो साथम खुशी को बहार ल्याएको छ, सत्यमा त तपाईं सँग भेट्न पाउदिन होला, तर सपना मा नै तपाईंलाई wish गर्ने छु|
  • जन्म दिन को शुभ अवसर मा , दिउ के उपहार तिमीलाई, बस प्यारले स्वीकर गरी हाल्नु, धेरै धेरै माया तिमीलाई, जन्म दिन को धेरै धेरै बधाई छ ।
  • Subha rahun din haru……Safal rahun paila haru……dahina rahun bhagwan haru…..purna rahun chahana haru……janmadin ko lakhaulakh subhakamana!
Facebook Comment