Table of Contents
Gautam Buddha, also known as Siddhartha Gautam, isn’t just an ordinary human being but the “light of Asia”. Continue Reading for Best Buddha Quotes in Nepali.
He’s equally popular just as “Budhha” in most part of Asia. Siddhartha Gautam was born in Kapilbastu district of Lumbini Zone in Nepal. Lumbini is widely known as the true birthplace of Gautam Budhha. Despite the disputes, the findings from the Department of Archeology of Nepal strongly and evidently prove Lumbini to be the true birthplace of Gautam Buddha. And, while writing about Gautam Buddha even just a book will never be enough that’s why we won’t be showing the stupidity of covering all about Gautam Budhha just in one post. However, you can count on us for more interesting posts on and about Gautam Buddha in coming days. This post, in particular, will be putting some light on some popular quotes from Gautam Buddha, the founder of Buddhism. What separates us from rest of the internet is, we’ve compiled the best Gautam Buddha Quotes in Nepali. And, here they are:
Disclaimer: The quotes quoted below are the improvised versions of the originals. We did so to make it easier for you to understand. Hope, you won’t take it as a big deal.
Table of Content
- Buddha Quotes in Nepali
- Buddha Quotes Images
- Buddha Quotes In English
Best Gautam Buddha Quotes in Nepali | Budhha’s Life Lessons | Buddha Baani
हामी जे छौं हाम्रो सोच को परिणाम को रुप मा छौं: हाम्रो जग हाम्रो सोच हो र हामी आफ्नो सोचले बनेका छौं। येदि कोइ मानिस खराब सोच राखेर बोल्दछ वा केहि गर्दछ भने दुख ले उस्लाई पछ्छई राख्ने छ येसरी कि जसरि गाडाको चक्काले गोरुको खुर्र पछ्छाउद छ। र, येदि कोइ मानिस असल सोच राखेर बोल्दछ वा केहि गर्दछ भने सुखले उस्लाई छाया जसरि पछ्छई राख्ने छ र कहिलै छोड्ने छैन।
संका गर्ने बानी भन्दा दर्र लाग्दो अरु केहि छैन। संकाले दुइ मानिसलाई टाडा गर्दछ। यो त बिष हो जसले मित्रता भंग गरिदिन्छ र सुमधुर सम्बन्ध टुक्राई दिन्छ। संका त एउटा बिझी रहने काडा हो र यो तरबार भन्दा कम छैन।
हामीलाई कसैले बचाउन सक्दैन सिवाय हामी आफैले। कसैले सक्दैन र कसैले गर्ने पनि छैन, आफ्नो बाटो हामी आफै ले हिड्नु पर्दछ…
शान्ति आफु भित्रै पाइन्छ, अन्त कतै खोज्नु पर्दैन…
तिमी जे संग टासिन्छौ , त्येसैलाई मात्र गुमाउछौ…
तिन कुरा धेरै लामो समय लुक्न सक्दैनन्: सुर्य, चन्द्रमा र सत्यता
आफु भित्र रिस राख्नु भनेको अर्कालाई हान्ने उध्येसस्यले आफ्नो हातमा तातो कोइला समाउनु बराबर हो, अन्त्य मा जल्ने तिमी आफु नै हो…
जीवनको उध्येस भनेको आफ्नो उध्येस पहिचान गर्नु हो र अत्म्चित्ता भएर त्येस्लाई पछ्याउनु हो…
हामी हरेक बिहान जन्मन्छौं र आज हामी के गर्छौं त्येसले सबै भन्दा बढी महत्व राख्दछ…
खुशीको कुनै बाटो हुदैन, खुशी आफैमा एउटा बाटो हो…
येदि तिमी आफैलाई सच्चा माया गर्छौ भने अर्काको मन दुखाउने छैनौ…
धेरै बोल्दैमा कोइ मानिस विवेकी हुदैन, येदि ऊ शान्त, स्न्येहले भरिएको र निडर छ भने ऊ एउटा सत्येता मा हुन्छ, त्यो सत्येता नै विवेक हो…
तिमी तिम्रो रिसका लागि दण्डित हुदैनौ, तिम्रो रिसैले नै तिमीलाई दण्डित गर्ने छ…
कुनै डर्र्लाग्दो जंगली राक्षेससंग भन्दा बढी ढोंगी र खराब मित्र संग डराऊ, एउटा जंगली राक्षेसले त तिम्रो शारीरमा घाऊ गर्दछ तर ढोंगी र खराब मित्रले तिम्रो दिमागमा घाउ गर्दछ..
रिसाहा लाई नारिसाही जीत, दुस्टलाई असल व्यवहारले जीत, लोभीलाई दान गरेर जीत र झुठो लाई सत्य बोलेर जीत …
एउटा भिक्ष्युले पछ्याउने सोचले नै उस्लाई चेतना तर्फ ढल्काइ रहनेछ
लगाम नलगाइएका सोचले जति हानि तिमीलाई अरु केहि ले पनि गर्ने छैन
घृणाको अन्त्य घृणाले नै कहिलै सम्भव हुदैन तर मायाले मात्रै घृणाको अन्त्य गर्न सक्छ, यो नै ध्रुब सत्य हो
जति सुकै पवित्र सब्दहरु तिमी पढ वा जतिनै पवित्र वचन तिमी बोल, येदि तिमी आफै त्येस्लाई ब्येवाहरमा उतार्न सक्दैनौ भने त्येसको के अर्थ ?
तिमी ५० जना लाई माया गर, तिमीलाई ५० बिलापहरु हुने छन्, तिमी कसैलाई माया नगर तिमीलाई कुनै बिलाप हुने छैन! तिम्रो माया नै तिम्रो दुख को मुख्य कारण हो
Also Read : Nepali Quotes on Life, Success and Love
हजारौ सब्दहरु भन्दा एउटा सब्द बलवान हुन्छ जसले शान्ति ल्यौदछ
स्वास्थ्य सबै भन्दा ठुलो उपहार हो, सन्तुस्टी सबै भन्दा ठुलो सम्पति हो र बफादारी सबै भन्दा राम्रो सम्बन्ध हो
हजारौ मैनबत्ति मात्र एउटा मैनबत्ती ले बाल्न सक्दछ, र धेरै मैनबत्ती बाल्दैमा त्यो बाल्ने मैनबत्ती को आयु घट्ने होइन! त्येसै गरि खुशी जति बाडे पनि कहिलै घट्दैन!
तिम्रो माया र प्रेम पाउन सबै भन्दा योग्य व्यक्ति तिमी स्वोयेम भन्दा अर्को यो ब्रम्हाण्डमा अरु कोहि छैन
घ्रिडित सोच बाट टाडा भएको व्यक्तिले मात्र शान्ति प्राप्त गर्न सक्दछ
आफुले जे पायौ त्येस्मा घमण्ड नगर, अरुले जे पाए त्येसमा आरिश नगर! आरिश गर्नेले कहिलै भित्रि शान्ति पउदैन!!
जे बोल्छौ सोचेर बोल, तिमीले जे बोल्छौ अर्कोले त्यो सुन्ने छ र प्रभावित हुने छ, चाहे त्यो राम्रो होस् या नराम्रो
सत्येको बाटो हिड्दा जो कोहि ले दुइ वटा गल्ति गर्न सक्छ: पुरै बाटो नहिडनु वा सुरु नै नगर्नु
“स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टी सबैभन्दा ठूलो धन हो र इमान्दारिता सबैभन्दा ठूलो सम्बन्ध हो।”
म त्यो देख्दिन जुन भैसक्यो, म त त्यो देख्छु जुन गर्न बाकि छ
जसले विवेकपूर्ण रुपले बचेको हुन्छ ऊ मरण संग पनि डराउदैन
विवादमा जब हामी रिसाउन सुरु गर्दछौं त्येस बखत नै हामीले सत्येता गुमाईसकेका हुन्छौं र हामी सत्येताको लागि नभई आफ्नो लागि लडी रहेका हुन्छौं
म यो संसारको पहिलो बुद्ध होइन र अन्तिम पनि होइन! समयको अन्तराल संगै फेरी अर्को बुद्ध जन्मनेछ, जो एकदमै पवित्र हुने छ, जल्से सबभन्दा धेरै प्रबुद्ध हासिल गरेको हुनेछ, जो एकदमै बुद्धिवानी हुने छ, जसले ब्रह्माण्ड बुझेको हुनेछ, सबै मानिसको अतुलानात्मक नेता हुनेछ र ऊ देव र मानब दुवै को गुरु हुनेछ!
दुखाइ अपरिहर्ये छ तर दु:ख रोजाई हो
रिसाउनु भनेको आफुले बिष खाएर अरु मर्ने आश गर्नु हो
दुर्वचन पशुहरुलाई समेत अप्रिय लाग्दछ ।
दुष्ट मन भएको मानिसले दुष्ट बोली बोल्छ, शुद्ध मन भएकोले शुद्धी बोली बोल्छ ।
मानिसले मानिसप्रति गरिने अनुचित व्यवहारको परिणत नै मानिसको दुःख हो र दुःखको नाश केवल धर्मले मात्र गर्न सकिन्छ ।
संसारमा दुःख छ भन्ने जानेर पनि सन्यासी झै हातमाथि हात राखी संसारमा जे जस्तो भइराखेको छ, त्यतिकै हुन दिइरहनु अस्वभनीय कुरा हो ।
जीवन ऐर्श्वर्य र अधिकारप्रतिको आशक्तिले मानिसलाई दास बनाउँछ ।
दानको अर्थ हो सटटामा कुनै पनि किसिमको स्वार्थपूर्ण आशा नगरिकन अर्काको भलाइको निमित्त आफनो सम्पत्तिको मात्र होइन, आफनो रगत, शरीरका अंगहरु, आफनो प्राणसमेत बलिदान दिनु ।
असल हृदय भएकालाई अलिकति व्यापक परिश्रम पनि कल्याणकारी नै हुन्छ ।
तिमी मेरो कुरा परीक्षण गरेर मात्र स्वीकार गर ।
नैतिकता नै धर्म हो, धर्म नै नैतिकता हो, नैतिकता छैन भने धर्म पनि छैन, नैतिकता नै धर्मको साररुप हो ।
वृद्धहरुलाई श्रद्धा तथा आदर गर्नुपर्दछ, यस्तो गर्नेलाई धेरै पुरस्कार तथा समृद्धि प्राप्त हुन्छ, छोरा छोरीले आमा बाबुलाई सहारा दिनुपर्दछ र आफना आमाबुवालाई जहिले पनि सम्मान गर्नुपर्दछ ।
सुख चाहनेले सधैं आफूलाई सन्तुष्ट राख्नु पर्दछ, सन्तोष नै सबभन्दा ठूलो सुख हो ।
मानसिक दुःख बराबर अर्को दुःखदायी घाउ हुँदैन ।
घृणा मनुष्यका लागि हानिकारक छ, आफूभित्र घृणालाई स्थान दिने मानिस आफ्नो नियन्त्रण छोड्छ ।
दयाको पात्र त्यही व्यक्ति हुन्छ, जो विशाल धनराशीबीच डुबेर पनि तृष्णामा बसिभूत हुन्छ ।
संसारबाट भाग्नु आवश्यक छैन तर संसारलाई नै बदलेर श्रेष्ठतर बनाउनु परम,’ आवश्यक छ ।
संसारलाईर् इश्वरले बनाएको हो भने कसैले प्रमाणित गर्न सक्दैन, संसारको विकास भएको हो, निर्माण भएको होइन ।
खराबको संगतमा बस्ने मानिस खराब नै हुन जान्छ, जस्तै दर्ुगन्धयुक्त पदार्थ ग्रहण गर्ने मानिस स्वयं गनाउन थाल्छ ।
नत अराजकतामा स्वतन्त्रता हुन्छ, नत निरंकुशतामा नै स्वतन्त्रता हुन्छ, केवल स्वतन्त्रता चाहनेले धर्म अवलम्बन गर्नु अनिवार्य हुन्छ ।
बुद्धिमान् कहिल्यै डराउँदैन, उसले आफ्नो बल चिन्दछ र भयभीत हुँदैनस त्यस्तै, उसले आफ्नो कमजोरीहरू पनि चिन्दछ र हुन नसक्ने कुरा गर्न आट्दैन ।
चाहे मानिस एक्लै बस्न किन नपरोस्, उसले उचित मार्गबाट विचलित नहुने साहस गर्नुपर्दछ ।
जसले धर्मको अनुसरण गर्दछ उपदेशको पालना गर्दछ, त्यसको मनमा शान्ति हुन्छ, उसलाई आनन्द प्राप्त हुन्छ ।
अनुशरणले यस जीवनमा र पुनर्जीवनम समेत असल कुरा ल्याउँछ ।
असल र बुद्धिमानले आउने जीवनमा सुख प्राप्त गर्दछन्, दुष्ट तथा मूर्ख सधैका लागि मर्दछन् ।
जो अरूको अवगुणहरूको वयान गर्दछ, त्यो आफ्नै अवगुण प्रकट गर्दछ ।
लाभ-हानि, जसअपजस, सुख-दुःख, गुण-अवगुणहरू संसारका हरेक वस्तुसँग आबद्ध भएका हुन्छन् । त्यसकारण मानिसहरू न त सधै सुखी रहन्छन्, नत सधैं दुःखी नै रहन्छन् ।
मानिस जन्मदै न त निधारमा तिलक लगाएर आएको हुन्छ, न त यज्ञोपवीत धारणा गरेर जसले सत्कार्य गर्दछ, ऊ द्विज हुन्छ र जसले कुकर्म गर्दछ ऊ नीच हुन्छ ।
अविद्याको अर्थ हो, मानिसले दुःख जान्न नसक्नु, दुःख निरोधको उपाय जान्न नसक्नु र सत्यलाई नबुझनु नै हो ।
कुनै पनि कुराको सत्यता स्वीकार गर्न केही न केही प्रमाण हुनुपर्छ, ती प्रमाणहरु दुर्इ प्रकारका छन्, एक प्रत्यक्ष र अर्को प्रत्यक्ष ।
पीडितहरुले आफनो परिस्थिति बदल्ने प्रयास गर्नुपर्छ, उनीहरुले कष्टबाट उपेक्षित भएर बस्नुभन्दा उत्साहपूर्वक परिस्थितिलाई बदल्ने प्रयास गर्नुपर्छ ।
जसले सबैभन्दा बढी पुण्य प्राप्त गर्छ त्यही व्यक्ति धर्मको अधिकारी हुन्छ ।
तिमी आफूलाई हानी हुने काम गर्दैनौ, त्यस्तै अरूलाई पनि हानी हुने काम नगर्नू ।
तिमी अरू मानिस जस्तै हौ, तिमीलाई डर र पीडा भएझै अरूलाई पनि हुन्छ । तर्सथ अरूलाई कष्ट हुने काम नगर ।
मार्ग विरोधी प्रकृतिहरूलाई रोक्नु, उत्पत्ति भएसकेको भए पनि खराब चित्त प्रवृत्तिलाई दबाउनु आदि संयक व्यायामका उद्देश्यहरू हुन् ।
आफ्नो कुरा अनुसारको काम नगर्ने मान्छेको वचन देख्नेलाई राम्रो तर बास्नाहीन फूलजस्तै हो ।
सबै वस्तुहरू मानिसका दुःख हरण गर्ने साधन हुन्, बुद्धिमान् मानिसले दुःखहरण गर्ने ती सबै साधनहरूलाई भोग्यवस्तु मानेर भोग्नु हुँदैन ।
सत्य मात्र बोल्नु, असत्य नबोल्नु, चुक्ली लाउनु हुँदैन, दोषबाट बच्नुपर्छ, कसैसँग पनि गाली र कठोर वचन र व्यवहार नगर्नु, बुद्धिसंगत र्सार्थक र स्वउद्देश्य वाणी हुनुपर्छ ।
जीवनका महान् कुराहरूको विचार गर्नाले महानता प्राप्त हुन्छ, असल हुनको लागि मानिसको असल कुरा विचार गर्नुपर्छ । गौतम बुद्ध
आफ्ना विचारहरूलाई खराब काम हुन नपाओस् भन्ने कुरामा सजग राखौं । किनभने हामी जस्तो रोप्छौं, त्यस्तै टिप्छौं । त्यसैले आफ्नो विचारलाई उच्च बनाउनोस्, श्रद्धा र दृढतालाई अपनाउनुहोस् ।
सदाचारीविनाको विद्या बढी खतरनाक हुन्छ, जो विद्वान छ, त्यसले सदाचारी पनि हुनुपर्छ ।
त्यो मानिस नै विद्वान हो, जो बहुजन हिताय, बहुजन सुखायमा लागेको हुन्छ, सुन्दर हितकर पथको अनुगामी हुन्छ ।
विश्वासनीय मानिसले बोलेको कुरा मात्र ठीक हो भनी जान्नुपर्छ, विश्वासको अर्थ हो निर्दोषिता ।
बुद्धिमान् मानिसले अति नै प्रिय भए पनि आफ्नो स्वजनसँग विछोड हुँदा दुःखी हुनुपर्दैन ।
सबै प्रिय वस्तु र प्रियजनहरूसँग एक दिन अवस्य नै वियोग हुन्छ ।
प्राणीका जति पनि क्रियाकलापहरू हुन्छन्, तिनीहरू विज्ञानद्वारा अथवा विज्ञानको परिणामस्वरूप पूरा हुन्छन् ।
काम विषयले डसेपछि संयमी मानिसको सुख हरण हुन जान्छ, काम विषय उसको विनाशको कारण बन्न जान्छ ।
वेद पनि विशुद्ध छैन, त्यसैले हरेक चीजको परीक्षण र पुनःपरीक्षण भएजस्तै वेदको पनि परीक्षण भइरहनुपर्छ ।
कोही व्यक्ति भलो, कुभलोमा आशंकित हुन्छ भने उसले आफ्नो मनलाई भलाइमा नै लगाइराख्नुपर्छ ।
नैतिक भ्रष्टताले गर्दा मानवताले दुःखी हुन नपरोस् ।
भीक्षु भनेको गृह त्याग गरी पर्रि्राजक बनेकाहरू हुन्, भीक्षु भन्नु नै व्रत हो ।
भीक्षु त्यो हो जो संयममा रहन्छ, जो सन्तुष्ट छ र एकान्तमा रहेर आफैमा आनन्दित रहन्छ ।
जुन व्यक्ति भीक्षाजीवित हुन्छ, उसलाई यस लोकमा परम सुख प्राप्त हुन्छ, सम्पूर्ण शान्ति प्राप्त हुन्छ, भविष्य जीवनको निमित्त पनि उसका दुःखहरू हराएर जान्छन् ।
शरीरलाई स्थिर बनाइराख्न, हिंसाबाट जोगिएर बस्न तथा असल जीवन व्यतित गर्न भोजन ग्रहण गर्नुपर्छ ।
जुन मतलाई तिमी स्वीकार्न चाहन्छौं, तिनीहरू हितकर छन् वा छैनन्, निन्दनीय छन् वा छैनन् जस्ता कुराहरूमा विचार पु-याउनुपर्छ ।
मानिस आफ्नो विचारको गुणनफल हो, ऊ जे हो, उसको आदर्श रुचि, अरुचि, ऊ स्वयं विचराको उत्पत्ति हो ।
मानिस निरन्तर परिवर्तनशील छ, निरन्तर सर्म्बर्द्धनशील छ र मानिसको उत्पत्ति अनुवंशिक हो ।
मानिसले बुद्धिमान र असलमध्येबाट मित्र छान्नुपर्दछ खराब मित्रले मानिसलाई बिगार्दछ, मित्र त्यस्तो हुनुपर्दछ जसले बुद्धिमानीका साथ निन्दा गर्दछ किनभने मानिसलाई चाहिने सल्लाह त्यही हो ।
मित्र भनेको गुप्त खानी हो र मित्रलाई दाजुभाइ जस्तै ठान्नुपर्दछ ।
प्रतिकूल परिस्थितिमा पनि मित्रता त्याग नगर्ने व्यक्ति नै सच्चा मित्र हुन् ।
मित्रको तीन लक्षण हुन्छन् -१) हित नगर्ने कामबाट बचाउनुस -२) हितकर काममा लगाउनु, -३) विपत्तिमा साथ नछोड्नु ।
मूर्खता बराबर घोच्ने तिखो तिर अर्को हुँदैन ।
जबसम्म संसारमा प्राणीहरूको मुक्ति हुँदैन, तबसम्म म आफ्नो मुक्तिको आकांक्षा गर्दिन ।
संसारमा सबैको मृत्यु हुन्छ, यसबाट कोही पनि उम्कन सक्दैन । गौतम बुद्ध अपकीर्ति नै मृत्यु हो ।
मैत्रीको मतलब हो, सबै प्राणीप्रति भातृ भावना रहनु, मित्रहरूप्रति मात्र होइन, शत्रुहरूप्रति पनि र सबै प्राणीहरूप्रति भातृभावना रहनु ।
तिमीले मैत्रीको अभ्यास गरिराख्यौ भने कसैले पनि तिमीसँग अप्रीतिकन व्यवहार गरे पनि तिम्रो मन विचलिन हुँदैन ।
बुद्धिमान्ले ज्ञान बुद्धि प्राप्त गर्न प्रकाशलाई प्रयोगमा ल्याएर लगातार सत्यको मार्गतिर अग्रसर भइरहन्छ ।
सम्पत्ति उसैको र्सार्थक हुन्छ, जसलाई प्राप्त गरेपछि त्यसले आफ्नो मित्रता र थर्मको निमित्त उपयोग गर्दछ ।
सांसारिक धन सम्पत्ति अनित्य र नाशवान् छन्, धर्मरूपी धन नित्य र अनन्त छन् ।
समाधी भनेको चित्तको एकाग्रहता हो, यसले गतिशील स्वउत्पन्न अवस्थामा पु-याउँछ ।
Buddha Quotes Images
Buddha Quotes In English
Peace comes from within. Do not seek it without.
Three things cannot be long hidden: the sun, the moon, and the truth.
The mind is everything. What you think you become.
Do not dwell in the past, do not dream of the future, concentrate the mind on the present moment.
Health is the greatest gift, contentment the greatest wealth, faithfulness the best relationship.
No one saves us but ourselves. No one can and no one may. We ourselves must walk the path.
You, yourself, as much as anybody in the entire universe, deserve your love and affection.
We are what we think. All that we are arises with our thoughts. With our thoughts, we make the world.
We are shaped by our thoughts; we become what we think. When the mind is pure, joy follows like a shadow that never leaves.
All that we are is the result of what we have thought.
There is no fear for one whose mind is not filled with desires.
Work out your own salvation. Do not depend on others.
A man is not called wise because he talks and talks again; but if he is peaceful, loving and fearless then he is in truth called wise.
No one saves us but ourselves. No one can and no one may. We ourselves must walk the path.
To live a pure unselfish life, one must count nothing as one’s own in the midst of abundance.
If we fail to look after others when they need help, who will look after us?
Give, even if you only have a little.
If you knew what I know about the power of giving, you would not let a single meal pass without sharing it in some way.
The root of suffering is attachment.
Silence the angry man with love. Silence the ill-natured man with kindness. Silence the miser with generosity. Silence the liar with truth.
If You like to share your favorite Quote Please, Comment Below.
3 Responses
[…] Also Read: Gautam Buddha Quotes […]
[…] Also Read: Gautam Buddha Quotes In Nepali […]
[…] Read: Buddha Quotes In Nepali , Nepali Funny […]