Facebook Status in Nepali | Nepali Funny, Sad and Love Status

If you are searching for words which perfectly describe your moods to share on facebook status, then you are in right place. We, ListNepal has curated a list of Facebook status in Nepali language which you can copy and share directly on Facebook through your status post. We have categorized this list under funny status, sad status and love status for facebook.

Funny Facebook Status In Nepali

  • हिमाल भनेको सगरमाथा पो हो त मकालु त बस पनि छ नि ।
  • छोरा भनेको डाक्टर पो हुनु पर्छ, पाईलट त चुरोत पनि हुन्छ ।
  • केती भनेको सेक्सी हुनु पर्छ, बुल्लेत त बाईक पनि हुन्छ ।
  • रुपवती सम्झेको थे फुलमति रैछ
    कुमारी पो ठाने मैले गर्भवती रैछ !!
  • खुकुरी होस या तरवार धार उस्ताउस्तै
    गोरि होस या काली प्यार उस्ताउस्तै!..
  • “TEENAGERS को जाडो SMARTPHONE ले खान्छ !”
  • लोग्ने स्वास्नी को झगडा पराल को आगो उत्तिखेरै बल्छ उत्तिखेरै निभ्छ
    gf bf को झगडा मट्टीतेल को आगो कहिलेकाहिँ अरुलाइ नि टिप्छ|
  • आफ्नो छोरी लाई चाहिँ गर्भमै घाँटी निमोेठेर मार्ने मान्छेहरु भैंसी ले चाँही पाडी पाईदिए हुन्थ्यो भन्छन् |
  • When butterflies fall in love do they feel people in their stomach?
  • कतै कतै त तिज मा ससुराली जाने मान्छे पनि भेतिदो रहेछ!!

Tragic and Sad Facebook Status In Nepali

  • जस्लाइ आफ्नो मुटुमा राखेको थिए ! उसैले आज आफ्नै बासस्थान छिया छिया पारेर गै
  • तिमी मेरो सारा दुनियाँ थियौ !
    तै भयरत तिमि जादा सारा दुनियाँ लुटिए जस्तो लग्छ|
  • मैले त तिम्रो हर इच्छा पूरा गर्नका लागि तिमीसङ्ग माया लाएको थिए तर मलाई के थाहा मलाई छाड्ने पनि तिम्रो इच्छा हुन्छ होला भनेर ।
  • उनीलाइ पठाउन नसकेर मन भित्र गुम्सिरहेका शब्दहरु अनायासै मेरो वालमा झुण्डिने गर्छ status भएर …
  • सानू माया त धेरै गर्थेउ तर छाडेर गयौं सायद तिम्रो माया मा अक्सिलेतर थियो तर ब्रेक थियन
  • कुनै कुनै चोट एति गहिरो हुदोरैछ नि जस्लाई निको पार्न नि धेरै समय लाग्दोरैछ
  • आफ्नो पिडाहरु सबैलाई नबताउनुहोस ,
    किनकी सबैको घरमा मलम त हुँदैन तर पक्का हर कोहिको घरमा नुन हुन्छ नै !
  • तिम्रै माया लाग्छ भन्छ यो मन अझैपनी
    तिम्लाइ भुलेको दिन सन्सारमा म नै हुन्न होला सायद

Love Facebook Status In Nepali

  • प्रेम गर तर झुठो बोलेर होइन सत्य बताएर जहाँ कि तिम्रो अतित जानेर कसैलाई पनि भबिस्य मा रुन नपरोस ….!!
  • तिजमा व्रत त मेरै नाम्को बस्छौ था छ|
    अनि फेरि किन reallitty मा लुकाउन खोज्छौ।
  • तिम्रो र मेरो love story पनि साया र समर लभ भन्दा कम हुन्नथो कालू नोवेल लेखिदिने सुबिन भटराई नभयर मात्र हो
  • बोली ले तिमी लाई भन्न सक्दिन
    यसै ले सधै भागवान लाई पुकार्छु
    जब पनि तिम्रो दिल जोर ले धड्किन्छ
    समझिनु कि म तिमी लाई दिलाले याद गरी रहेछु
  • उनि म माथि अच्चम को जादु गरेकी छिन्
    मेरो अधुरो मुटु को खबर राखेकी छिन्
    सायद म उनलाई भुली हाल्थे होला
    तर आफ्नो माया लाई पनि मेरो दिलामा बसाएकी छिन

Also check this post.