Best Nepali Funny Quotes

Want to have a good Laugh? Here is a collection of Nepali funny quotes.

Best Nepali Funny Quotes

  • तिमिले छोडि गयौ भने त मर्छु होला झै लाग्थ्यो
    तर अह ज्वोरो पनि आएन |


  • धेरै जना मान्छेहरु राखेको छु,
    पछाडि कुरा काट्ने…
    तलब केही दिन्न तर पनि काम इमान्दारिका साथ गर्छन् ।


  • सपनाहरू तारा जस्तै छन,
    धेरै छन, सुन्दर छन
    तर धेरै टाढा छन !


  • हजार सपना हरु जस्तै कहिले पुरा नहुने मिठो कल्पना हो जिन्दगी |

  • धन्न यो यौटा क्यामेरा छ र
    मान्छेहरुको ओठमा मुस्कान बाचेको छ|


  • मनभरी पिडा भए पछि
    घिरौला काट्दा नि आँसु
    आउने रैछ बरै !


  • मन्दीर पनी कती अचम्मको ठाउँ छ ।
    गरिब ले बाहिर भिक माग्छन अनी धनी ले भित्र ।


  • आफु त बाहुनी परियो
    हातमा टाटु हान्ने होइन
    काधमा जनै लगाउनीलाई हेरिन्छ |


  • समय फेरिन्छ , दिन फेरिन्छ , महिना फेरिन्छ अनि बर्ष यसैगरि झुन्डिएको भितेपात्रो फेरिन्छ , तर तिमीलाई माया गर्ने यो मन त कहाँ फेरिन्छ र ।

  • गुलाफको फुल दिएर कसैको माया पाउनी भए सायद संसारको सारा बगैंचा खाली हुन्थ्यो होला ।

  • आधा उमेर त पढ्दा-पढ्दै बित्छ,
    अनि सिक्छन के ?
    एकाअर्काको खुट्टा तान्न |


  • एउटा ढुङ्गा एकचोटी मन्दिर जान्छ अनि
    भगवान बन्छ!
    मान्छे हजार चोटि मन्दिर जान्छ तर ढुङ्गा नै
    रहन्छ ।


  • पाखुरा ठूलो बनाएर मात्रै क्यार्नूकाँधमा जिम्मेवारी लिन नसकेसी!

  • कलियुग हो हजूर
    झुठलाई “स्विकार ” अनि सत्यको “शिकार “गरिन्छ यहाँ |


  • आँखा बन्द गर्दैमा कहिले
    समस्या समाधान हुदैन रहेछ …!
    अनि फेरि ~
    समस्या नआई पनि कहिले
    कहिले आँखा खुल्दैन रहेछ …!!


  • बिहे बिजुली को तार जस्तै हो
    तार सहि जोडियो भने जिन्दगी उज्यालो हुन्छ
    यदि गलत जोडियो भने जिन्दगीभर झट्का नै झट्का |


  • कोही भन्छन संसार ” प्रेमले ” चल्छ
    कोही भन्छन ” बिस्वासले ” चल्छ ।
    तर
    जब परिक्षण गरीहेरे तब थाहा पाएँ , संसार त केवल ” स्वार्थले ” चल्दो रहेछ !


  • उनीहरु म देखेर हासे किनकी
    तिनिहरु भन्दा म फरक थिए
    र म उनिहरुलाइ देखेर
    हसे किनकी उनिहरु जम्मै एउटै थिए ।


  • मरेपछि आनन्द मिल्छ रे
    जिउदो ब्याक्तीले भनेको !


  • नबोल्दैमा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो ,
    आँखा चिम्लिदैमा रात कहाँ पर्छ र?


  • चियापति नभएको चिया र
    बिश्वास नभएको माया दुबै फिक्का हुन्छन् |


  • रहरहरु त पैसा हुँदा मात्र जन्मन्छन
    पैसा नहुँदा जन्मने त सपनाहरु मात्र हुन |


  • मान्छे आफ्नो गल्तिमा न्यायाधिस र
    अरुको गल्तिमा वकिल
    बन्न खोज्छन् |


  • चिया बिस्कुट खादा एउटा कुरा सिकिन्छ, कसैमा धेरै डुब्नु भनेको टुट्नु हो ।

  • प्रेम  धन वाला सङ होइन मन 🧡वाला सङ गर्नुस जहाँ तपाइको माया  कहिले लिलाम नहोस!

  • आफु त बाहुनी परियो
    हातमा टाटु हान्ने होइन
    काधमा जनै लगाउनीलाई हेरिन्छ |


  • हजारको नोट १० टुक्रा भयो भने
    त्यसको औकात ५ पैसाको पनि हुदैन


  • If you Have any of your favorite Nepali funny quotes please share with us in the comment section.

Also Read: Nepali Quotes about love and life