nepali quotes

Nepali Quotes – List Of Famous Nepali Quotes

In this article, we here at ListNepal tried to collect famous Nepali quotes. You can find Nepali quotes related to different categories like life, love, family, thoughts etc.

List Of Famous Nepali Quotes

  • मानिस ठुलो दिलले हुन्छ , जातले होइन ।
  • उदेश्य के लिनु, उडी छुनु चन्द्र एक ।
  • थोरै मान्छेले मात्र तिम्रो दुःख बुझ्छन्,
    बाँकी सबैले त कहानी सुन्न मनपराउछन्।
  • यदि मन पवित्र छ भने तीर्थयात्राको फल तिमी घरमै बसी बसीकन प्राप्त गर्न सक्छौ ।
  • हावा नचली पात हल्लिदैन, जहाँबाट धुवाँ उत्पन्न हुन्छ, त्यहाँ आगो छ भन्ने जाने हुन्छ ।
  • जबसम्म तिमी संसारमा जिउछौ संसारका सबै राम्रा कुराहरुबाट पूर्ण आनन्द उठाऊ ।
  • जुन काम कर्तव्य कर्मबाट विपरित हुन्छ, त्यस्तो कर्मलाई मनुष्यले कहिल्यै नगरुन् ।
  • जुन आमाले तिमीलाई जन्म दिइन् ती आमाको मन कहिल्यै नदुखाऊ ।
  • गल्ति गर्नु मान्छे हुनुको प्रमाण हो !
  • सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
  • सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
  • सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।
  • असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् । – Success (Nepali Quotes)
  • भिन्नैखाले राजनेता नभएसम्म भिन्नैखाले राजनीतिको संभावना छैन । – Political (Nepali Quotes)
  • बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
Facebook Comments